चट्याङ लागेर एकको मृत्यु महेन्द्रनगर २७ असार । कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् । भीमदत्त...
गण्डकी प्रदेशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा तयार पारिएको श्वेतपत्र यस्तो छ । गण्डकी प्रदेशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा जारी श्वेतपत्र प्रदेश सरकार गण्डकी प्रदेश अर्थ मन्त्रालय पोखरा, नेपाल २०७८ असार २७ परिचय...
२४ घण्टामा ७ हजार २४१ कोरोना संक्रमितको मृत्यु एजेन्सी । पछिल्लो २४ घण्टाभित्र विश्वमा ७ हजार २४१ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमणका कारण...
युरोकप फुटबलको फाइनल आज राति, इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा एजेन्सी २७ असार । १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज आइतबार राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा...
युइएफएले इङ्ल्यान्ड फुटबल संघमाथि ३० हजार युरो जरिवाना एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपेली युनियन फुटबल एसोसिएसन युइएफएले इङ्ल्यान्ड फुटबल संघमाथि ३० हजार युरो जरिवाना तोकेको छ...
आज दिनभरि नै धेरै ठाउँमा पानी पर्ने काठमाण्डौ २७ असार देशका धेरै ठाउँमा पानी परिरहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा...
प्रगतिशील टोल सुधार समितिमा सागर गिरी अध्यक्ष पोखरा २७ असार । पोखरा छोरेपाटन १७ बेलघारीको प्रगतिशील टोल सुधार समितिको अध्यक्षमा सागर गिरी चयन भएका छन । समितिको...
युरोकपमा सट्टेबाजी खेलाउने ५ पक्राउ ललितपुर २६ असार । हाल भइरहेको यूरो कप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट...
कारागारभित्रै आत्महत्या लमजुङ २६ असार। लमजुङमा एक महिलाले कारागारभित्रै आत्महत्या गरेकी छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि लमजुङ कारागारमा रहेकी ४८...
चक्कु प्रहार गरी हत्या गर्ने पक्राउ मोरङ २६ असार । बिराटनगर महानगरपालिका ५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या...
विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने