हेमजा २ साउन । हेमजा साहित्य प्रतिष्ठान नेपालका सस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको एक कार्यक्रमका बिच ७९ औ जन्म उत्सब शनिबार हेमजामा मानाइएको छ ।

सस्थापक सचिब कोबिदशरण उपाभ्यायले त्रिपाठीलाई जन्म दिनको शुभकामना दिदै प्रतिष्ठान नेपालको इतिहासको बारेमा उल्लेख गरेका थिए । कार्यक्रममा सल्लाहाकार केसबशरण पौडेल, सल्लाहाकार बसन्त बाँस्तोला, शिक्षसेवी भुबनेश्वर शर्मा, समाजसेवी तथा सञ्चारकर्मी भिमप्रसाद श्रेष्ठले जन्म दिनको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सिब त्रिपाठीले जनार्दनशरण त्रिपाठीद्वारा रचित कबिता बाचन गरेका थिए ।
प्रतिष्ठान नेपलका अध्यक्ष छन्दमणी त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेल र सञ्चालन सचिब सुनिल गायकले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-