पोखरा २ साउन । पछिल्लो समयमा खोप लगाउने क्रममा भिन्न ठाउँमा विवाद आउन थालेको छ ।
पोखरामा खोप आफन्तमा लगाएको विवाद केही समय अघि देखी नै आएको हो । पछिल्लोे समयमा लक्षित समूह भन्दा बाहिरकाले खोप लगाएको कारण देखाउदै सरकारले खोप कार्याक्रम तत्कालको लागि स्थगित गरेको छ ।
जनप्रतिधीले आफुखी आफ्ना मान्छे उमेर कम उमेर भएका वा लक्षित वर्गमा नपर्नेलाइ खोप लगाएको पाइएको छ ।
भोलीबाट नै केही नियम परिर्वतर गरेर खोप अभियान सुरु गर्ने बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-