गण्डकी प्रेस

गण्डकी प्रेस

आचार संहिता उल्लंघन गरेको भन्दै प्रचार सामग्री नियन्त्रणमा

आचार संहिता उल्लंघन गरेको भन्दै प्रचार सामग्री नियन्त्रणमा

पोखरा महानगरपालिकाभित्र निर्वाचन आचार संहिता विपरीत प्रचार प्रसार गरेपछि निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु नियन्त्रणमा लिएका छन् । मंगलबार विभिन्न राजनैतिक...

अटेरी अभियानका खड्का पक्राउ

अटेरी अभियानका खड्का पक्राउ

पोखरा । निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा जिल्ला प्रहरी कास्कीले सोमबार पोखराका अशोक खड्कालाई पक्राउ गरेको छ । मुख्य...

माछापुच्छ्रे ४ का वडाध्यक्ष प्रत्याशी चिरञ्जीवीः बाटो कालोपत्रे गर्ने, सुत्केरीलाई भत्ता दिने

माछापुच्छ्रे ४ का वडाध्यक्ष प्रत्याशी चिरञ्जीवीः बाटो कालोपत्रे गर्ने, सुत्केरीलाई भत्ता दिने

पोखरा ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रत्याशी चिरञ्जीवी अधिकारीले आफू निर्वाचित भए लाहाचोकका सबै बाटो पिच...

पोखरामा अटेरी मेयर उम्मेदवार गणेशको चुनाव चिन्ह खोसियो

पोखरामा अटेरी मेयर उम्मेदवार गणेशको चुनाव चिन्ह खोसियो

पोखरा महानगरपालिका मेयरमा उम्मेदवारी दिएका अटेरी अभियानका गणेश पौडेलको चुनाव चिन्ह लौरो निर्वाचन आयोगले फिर्ता लिएको छ । शनिवार लौरो...

एमालेले सार्वजानिक गरेको घोषणापत्र पुरानै ! कुरा मेट्रो र मोनोरेलको

एमालेले सार्वजानिक गरेको घोषणापत्र पुरानै ! कुरा मेट्रो र मोनोरेलको

पाँच वर्ष अघि पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा मानबहादुर जिसी र मञ्जुदेवी गुरुङको उम्मेदवारी थियो । उम्मेदवारी दिदैँ त्यतिबेला घोषणा...

राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ ः केन्द्रीय उपाध्यक्ष गुरुङ

राप्रपा अब देशको ठुलो पार्टी बन्दैछ ः केन्द्रीय उपाध्यक्ष गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले आगामी चुनावमा पार्टी नेपालकै तेस्रो ठुलो पार्टी हुने दाबी गरेका छन् । पछिल्लो...

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

कस्केली अधिकृत समाजले समाजद्वारा तयार गरेको नयाँ वर्ष २०७९ को क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदानप्रदान एक कार्यक्रमका बीच आज सम्पन्न...

निर्वाचन आचार संहिता विपरित महानगर कर्मचारी चुनाव प्रचार गर्दै

निर्वाचन आचार संहिता विपरित महानगर कर्मचारी चुनाव प्रचार गर्दै

पोखरा महानगरपालिकाका नगर प्रहरी असई उपेन्द्र गिरी चुनाव प्रचार प्रसारमा हिडेका छन् । अस्थानीय कर्मचारीको रुपमा पोखरा नगर उपत्यका विकास...

Page 2 of 15 1 2 3 15



ताजा खबरहरु

चर्चित खबरहरु