२०८३ बैशाख १६, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अटेरी अभियानका खड्का पक्राउ

गण्डकी प्रेस
बैशाख १८, २०७९ १७:५५ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
अटेरी अभियानका खड्का पक्राउ
62
SHARES
Share on FacebookShare on Twitter

पोखरा । निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा जिल्ला प्रहरी कास्कीले सोमबार पोखराका अशोक खड्कालाई पक्राउ गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले पक्राउ गरेर कारवाही अगाडि बढाउन निवेदन गरेकोले आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पक्राउ गरी कारवाही गरिपाऊँ भनेर निवेदन आएको थियो । त्यसैको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ डिएसपी तिवारीले भने ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २० को १ घ अनुसार खड्कालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उक्त दफाअनुसार उम्मेदवार वा मतदाता वा निजहरुमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई प्रभाव पार्न धाक, धम्की वा डरत्रास देखाउन नहुने उल्लेख छ ।

खड्कालगायत आइतबार अटेरी नामक अभियानका टोलीले पोखराको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका खडकबहादुर (गनेस) पौडेलले चुनाव चिन्ह ‘लौरो’ पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

निर्वाचन आयोगले पौडेललाई आइतबार बिहान लौरो चुनाव चिन्ह दिएको थियो । तर, दिउँसो प्राविधिक त्रुटिका कारण उक्त चिन्ह दिन नमिल्ने भन्दै फिर्ता बोलाएको थियो ।

त्यसपछि आक्रोशित बनेका अटेरी अभियानका अभियानताले मुख्य निर्वाचन अधिकृतको कार्यालयअगाडि नाराबाजी गरेका हुन् ।

चुनाव चिन्ह वर्णानुक्रममा लौरो आठौं नम्बरमा पर्ने तर, पोखरामा मेयर पदका उम्मेदवार ७ जनामात्रै भएकाले लौरो चिन्ह नबाँड्न आयोगले नै परिपत्र जारी गरेको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिएका थिए ।

तर, अटेरी समूहको नाराबाजीपछि निर्वाचन अधिकृत कार्यालयले अन्तिममा पुनः लौरो चिन्ह नै मेयर प्रत्याशी गनेस पौडेललाई वितरण गरेको थियो ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

कास्कीमा सुरक्षा चुनौती, मौन प्रहरी

महतगौडामा खुकुरी हान्ने गुरुङ र फरार कार्की पक्राउ

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

चितुवाको छाला सहित ३ जना पक्राउ