विजय नेपाली

विजय नेपाली

सहारा क्लब पोखरा अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत

सहारा क्लब पोखरा अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत

पोखरा, ३० भदौ– सहारा क्लब पोखराको अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत चयन भएका छन् । बुधबार भएको अधिवेशनले गुरुङको अध्यक्षतामा...

पोखरामा पहिरोले पुरिदाँ ५ जनाको मृत्यु १ वेपत्ता

जथाभावि सडक खन्दा पहिरो आयो ः स्थानीय

पोखराको भलाममा मात्र होइन् देशभर नै पानीले वितण्डा मच्चाई रहेको छ । तर, अधिकांश स्थानमा भने अव्यवस्थित र अन्दाधुन्द सडक...

नेपाल भारतसंग बराबरीमै रोकियो

नेपाल भारतसंग बराबरीमै रोकियो

काठमाण्डौ, १७ भदौ । दशरथ रंगशालामा भएको नेपाल भारतबिचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा रोकिएको छ । अञ्जन विष्टको...

हक्की संघले ग¥यो जिल्ला गठन केसी सर्वसम्मत चयन

हक्की संघले ग¥यो जिल्ला गठन केसी सर्वसम्मत चयन

पोखरा, १६ भदौ– कास्की जिल्ला हक्की संघले अन्ततः नयाँ कार्यसमिति चयन गरेको छ । यस अघि प्रमुख अतिथिले समय नदिएको...

पोखराका रामजीले हामीलाई ठग्यो प्रहरीबाट न्याय पाइएन ः पिडित

पोखराका रामजीले हामीलाई ठग्यो प्रहरीबाट न्याय पाइएन ः पिडित

पोखरा २४ कास्कीकोटका रामजी गिरी (अर्जुन) ले विभिन्न व्यक्तिलाई ठगि गरेको आरोप लगाउँदै पिडितहरु कानूनको ढोका ढकढकाउन थालेका छन् ।...

लोकतान्त्रिक खेलकुद संघ कास्कीमा पुन सर्वसम्मत

लोकतान्त्रिक खेलकुद संघ कास्कीमा पुन सर्वसम्मत

पोखरा, ८ भदौ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत चयन भएका छन् । नेपाल सेभेन ए...

वेलायतमा २९ अगष्टमा नेपाली मेला हुदैँ

वेलायतमा २९ अगष्टमा नेपाली मेला हुदैँ

लन्डन । तमुधिं यूकेले २९ अगष्टमा नेपाली मेलाको आयोजना गर्ने भएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेलाको...

बलत्कार अनि हत्या १ वर्ष पछि हत्यारा पक्राउ

बलत्कार अनि हत्या १ वर्ष पछि हत्यारा पक्राउ

पोखरा ७ भदौ । कास्कीको मादी गाउँपालिका ११ पातिघारीमा १ वर्ष अघि बलत्कार पछि हत्या गरिएको बालिकाको हत्यारालाई प्रहरीले पक्राउ...

खै कोरोना ? महानगरको टिकटले खायो !

खै कोरोना ? महानगरको टिकटले खायो !

पोखरा, ७ भदौ । कोरोना महामारीको समयमा समेत पोखरा महानगरपालिकाले टिकट काटेरै शहिद पार्क खुल्ला गरेको छ । आइतबार जनैपूर्णिमाका...

Page 1 of 3 1 2 3



  • सर्वाधिक पढिएका
  • भर्खर

ताजा खबरहरु

चर्चित खबरहरु