२०८३ अशोज ५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महानगरको वडा जहाँका नागरिकले अहिलेसम्म पिच सडक देखेका छैनन्

उमेर ढल्कियो तर ढल्किएन आशाका किरण

गण्डकी प्रेस
बैशाख २५, २०७९ ११:१९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
महानगरको वडा जहाँका नागरिकले अहिलेसम्म पिच सडक देखेका छैनन्
54
SHARES
Share on FacebookShare on Twitter

विजय नेपाली

पोखरा । पोखरा महानगरपालिका वडा २३ मा यतिबेला चुनावी रौनक चलिरहेको छ । विभिन्न पार्टी, स्वतन्त्र उम्मेदवारले घरदैलो तथा चुनावी सभा गरिरहेका छन् ।

त्यहि चुनावी सभा र घरदैलोमा आफ्नो वडामा कालो पिच बाटो आउँछ की भन्ने आशमा छन् वडावासीहरु । त्यति आशा बुन्दै बसेकी छिन् लोकमाया पराजुली ।

उमेरले नेटो काटि सक्यो सबै छाला चाउरी परि सके कपाल सबै फुली सके तर, अनुहारमा केहि आशाका किरण लिएर बसेकी छिन् ७० वर्षर्की उनै लोकमाया ।

पाँच वर्ष अघि पोखरा महानगरको वडा भएकोमा उनी निकै मख्ख परिन् । उनको एउटै स्वार्थ थियो अनि अरुले झै मत हालिन् । तर, उनको मत खेर गयो । जे आशा बोकेर मत हालेकी हुन त्यो आशा पुरा हुन् सकेन् ।

जवानीले नेटो काटेर उमेरको आयु घट्दासमेत उनले आफ्नो वडामा कालोपत्रे र पिच बाटो देख्न पाएकी छैनीन् । उनी जस्तै सेतो कपाल लिएर बसेकी छिन लिलादेवी पराजुली ।

उमेरले एकै रहेका उनीहरु अहिले फेरी एक पटक कालो बाटो देख्न पाइन्छ की भन्ने आशामा बसिरहेका छन् र कुरिरहेका छन् बैशाख ३० गतेलाई ।

वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा भएसंंगै पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. हुन पुग्यो ।

पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा.वि.स. एक भई महानगर बनेको हो ।

पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहु जिल्ला रहेको छ ।

वडा २३ भने चापाकोट (१–९) र भदौरे तमागी (३–९) मिलेर बनेको हो । हाल वडा नं. २३ को क्षेत्रफल ४७.८ वर्ग किलोमिटर रहेको छ ।
महानगर बनेको उक्त क्षेत्रमा अहिलेसम्म १ इन्चबाटो पनि पिच हुन सकेको छैन् ।

जुन आशाले वडा बनाउन मत दिएर जनप्रतिनीधि बनाए उनीहरुले उक्त क्षेत्रलाई पिच बनाउन सकेनन् । वडा २३ वासीको एकै चाहाना छ हिउँदमा सडक धुलो नहोस्, बर्खामा हिलो न होस् । होस त केबल कालो र चिल्लो । उनीहरुको उमेर ढल्कियो ढल्किएन सडक कालोपत्रे हुने आश ।

लोकमाया भन्छिन् ‘मर्नु अघि घर अगाडीको बाटो पिच भएको देख्न मन छ । उमेर सकिनै लाग्यो पोखरामा (बजार ) मा मात्रै कालो पिच देखियो ’उनले भनिन्,‘अझैपनि आस लागिरहेको छ र यो पालिपनि काम गर्ने व्यक्ति हेरेर मत दिनेछौँ ।’

९ वर्षको उमेरमा उनका विवाह भएको थियो उनको नातीनातिना पनि ठुला भइसके उनीहरु बजारमै बस्छन् तर लोकमाया भने सबैलाई एकै कुरा भन्ने गर्छिन्,‘अब तपाईँहरुले कालो बाटोमा हिडाउनुहुन्छ की भन्ने लागेको छ’ उम्मेदवारहरु भने आस्वासन दिइरहन्छन् ।

उक्त क्षेत्रबाट महादेव गुरुङ, राजिव पहारी लगायत थुप्रै व्यक्तिहरु सांसद तथा मन्त्री भएका छन् ।‘कालोबाटो पोखरामा मात्र देखेँ । यहाँ भएको छैन सारै मनमा दुःख लाग्छ ।

त्यो बेला पनि निकै सास्ती खेप्यौँ यो पाँच वर्षमा हुन्छ की भन्ने लागेको थियो त्यो नि पुरा भएन ।’ ठुलाखेत चापाकोटकी लिलादेवीले पनि नेताहरुले गारेटो बनाएर सद्यैँ भोट माग्न आउने तर पिच सडक दिने कुरामा भने वेवास्ता गर्ने गरेको सुनाईन् ।

सबैको झै सररर् कालोबाटो गएको देख्न पाए हुनेथियो । विहान हिडेर जताततै हिडेर पनि आइयो । फाँट फाटै पोखरा पुगेर आइयो अहिले धुलो खाएपनि हिलो खाएपनि त्यहि सडक हो बाचुन्जेल कालो बाटो देख्न पाए पुग्थ्यो ।’

७० वर्षकी शोभा पौडेलले आफ्नो वडाको विकास भएको देख्न चाहान्छिन् । ‘मेरो बुढोले पाँच वर्षसम्म खपौदीमा बसेर बाटो खनेको हो । अहिले वहाँको स्वर्गवास भइसक्यो तर, मेरो बुढाको सपना पुरा हुन सकिरहेको छैन् ’ उनले भनिन्,‘हामीलाई बाटाको सुविधा त अलिकतिभएपनि भयो उमेर पनि भइसक्यो कतिनै बाचुम्ला यहि धुलोको पिर हो ।’

उनीहरु कसैलाईपनि नकरात्मक तरिकाले हेरिरहेका छैनन् । जो आएपनि जिताउने तरखरमा उनीहरु छन् । त्यहि सोझोपनको फाइदा भने त्यहाँका नेताहरुले उठाइरहेका छन् ।

भौगोलिक रुपमा महानगरभित्र परेपनि त्यो ठाउँको सडक विकट गाउँको भन्दा पनि दुःखदायी छ । वडा २३ अहिलेसम्म पिच सडक नपुगेको एक मात्र वडा हो । वडा २३ मा मात्र नभई पोखरा महानगरभित्र ६ सय ४१ किलोमिटर सडक अलिहे पनि धुलाम्मे अवस्थामा रहेका छन् ।

दलहरुले निकै उत्कृष्ट घोषणापत्र समेत तयार गरेका छन् र यो क्रम अहिलेको होइन् देशमा निर्वाचन हुने समयदेखीको हो । यो क्रम निरन्तरता चलिरहन्छ ।

नेताहरुले ठुला भाषण दिन्छ तर दिदैनन् जनतालाई सेवा । सवारी गुड्ने सडक त पुग्यो तर अहिलेसम्म सुगम सडक पुग्न सकेको छैन । पाँच वर्ष अघि पोखरा महानगरका हरेक वडामा कालोपत्रे सडक हुने भनिएपछि त्यो पुरा हुन सकेन् ।

(आफ्नो गाउँ ठाउँमा कालो चिल्लो सडक आउँछ की भन्ने आशामा प्रत्येक उम्मेदवार आउँद भाषण सुन्न पुग्ने ६५ काटिसकेका वृद्धा आमाहरु । तस्वीर ः विजय नेपाली )

सम्बन्धित समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

आयल निगमले ५ विद्यार्थी संगठनलाई वार्तामा बोलायो

निजी र सरकारी सवारीसाधनमा जोर बिजोर लागू गर्न निगमको प्रस्ताव

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार