२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

गण्डकी प्रेस
साउन २९, २०७८ १७:४७ मा प्रकाशित
सामाजिक सञ्जाल बाट
रुघा खोकीको घरेलु उपचार कसरी गर्ने
185
SHARES
Share on FacebookShare on Twitter


रुघा खोकी एउटा यस्तो रोग हो, जुन मौसम अलिकति परिर्वतन हुना साथ प्राय जसो मानिसलाई लाग्ने गर्दछ । रुघा खोकी लागे सगैँ घाटी सकसकाउने, घाटी बस्ने दुख्ने गर्दछ । यदि यी कुराहरुलाई ध्यान नदिने हो भने यो सामान्य रोगले पछि ठुलो रोगमा परिणत हुन सक्छ । र समय सँगै असहनियपीडा दिन सक्दछ । यसैले समयमै केही घरेलु उपचार गरेर हामी रुघा खोकी र यसबाट हुने अन्य रोगहरुबाट बच्न सक्छौ । हेरौ घरमै उपलब्ध हुने, पाइने के के कुराबाट कसरी रुघा खोकीको उपचार गर्न सक्छौ ।

रुघा लाग्नुको कारण
प्राय गरेर रुघा खोकी लागि सकेपछि ठिकहुनलाई धेरै समय लाग्छ । यदि रुघा खोकी बढ्यो भने तल दिएको उपायहरु अपनाएर ४।५ दिनमा छुटकारा पाउन सकिन्छ । औषधी सेवन गरेर केही समयमा ठीक हुन सकिन्छ तर सावधानी अपनाउने हो कति दिनपनि लाग्दैन ठीक हुनलाई । रुघा लाग्ने थुप्रै कारण हुन सक्छ ती मध्ये निम्न कारणहरु यी पनि हुन सक्तछन् ।
मौसम परिर्वतन हुनाले
अचानक तातो अनि चिसो खानाले
दम को रोगीलाई रुघा लाग्ने गदर्छ ।
चिसो मौसममा केरा वा दही खानाले
धुलो धुवाको कारणले

रुघाखोकीको घरेलु उपाचार

दुध र बेसार : यो उपचार सबै भन्दा लाभदायक उपाय हो । राती सुत्नु भन्दा अगाडि तातो दुधमा आधा चम्चा ध्यु र आधा चम्चा बेसार मिसाएर पिउनुस् । कमसेकम ३ दिन सम्म यसको सेवन गनुस् रुघा कम हुन्छ ।

ल्वाड: : यदी राती सुत्ने बेला खोकी आको आए गरेर हैरान गर्छ भने मुखमा २।३ वटा ल्वाड: राखेर विस्तारै चपाउदा चपाउनुस् यसो गर्नाले खोकी बन्द हुन्छ ।

बेसार ध्यु, अदुवा र चीनी : यो उपचार एक दमै लोक प्रिय उपचार हो । एउटा डाडुमा १ चम्चा ध्यु। ऋाधा चम्चा बेसार अनी आधा चम्चा चीनी हालेर ३ मिनेट सम्म तताऊँ । र यसलाई अलि कति सेलाएर पुरै खाउँ । यसलाई हप्तामा ३ पटक सम्म खानाले खोकी विसेक हुन्छ ।

तुलसिको चिया : ५ वटा तुलसीको पातलाई दुधको चियामा हालेर २ मिनेट सम्म तताएर सेवन गर्नुस् । दिनमा २ ३ चोटी पिउनाले चाडै नै खोकीबाट छुटकारा पाउन सकिन्छ ।
दाल चिनी र मह : दालचिनी १ चम्चाको ४ भागको १ भाग आधा चम्चा महमा मिसाएर दिनहु खानाले सुख्खा खोकी निको हुन्छ ।

अदुवा र गुद : अदुवाको रस आधा चम्चा निचोरेर गुड सुख्खा सगँ मिसाएर दिनमा २ चोटी सेवन गर्नाले सुख्खा खोकी निको हुन्छ र खकार पनि निकालि दिन्छ ।

तुलसीको पात र मह : यो एउटा आयुर्वेदिक उपचार हो । जसले रुघाखोकी निको हुन्छ । महमा ५ वटा तुलसीको पात मिलाएर ५ दिन सम्म सेवन गरेपछि खोकी निको हुन्छ ।

दुध र मह : राती सुत्नु अघी हल्का तातो दुधमा मह मिसाएर ५ ७ दिन सम्म सेवन गर्नाले खोकी चाडै निको हुन्छ ।

सम्बन्धित समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

जेनजीकाे समर्थनमा : प्रेस चाैतारी तनहुँ उपाध्यक्ष सुनिता आचार्यको राजीनामा
राजनिती

जेनजीकाे समर्थनमा : प्रेस चाैतारी तनहुँ उपाध्यक्ष सुनिता आचार्यको राजीनामा

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

एमालेबाट निर्वाचित वडा अध्यक्ष थापाले तिरेनन्, सहकारीको ऋण
अर्थ

एमालेबाट निर्वाचित वडा अध्यक्ष थापाले तिरेनन्, सहकारीको ऋण

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा
अर्थ

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा