पोखरा । पोखरा महानगरपालिका ६ पोखरा उपत्यका नगर विकास समिति मतगणना स्थल अघि नेकपा माओवादी महानगर कमिटिले नाराबाजी गरेका छन् ।
उनीहरुले मतगणना स्थलमा अन्य पार्टीका प्रतिनीधिलाई प्रवेश दिएको तर माओवादीका प्रतिनीधिलाई भने प्रवेशमा रोक लगाएको भन्दै विरोध गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-