२०७९ माघ १९, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तीन गुणा पर्यटक बढ्ने योजना ल्याउँछौँ ः एमाले

गण्डकी प्रेस
बैशाख २२, २०७९ २०:०४ मा प्रकाशित
राजनिती, समाचार
तीन गुणा पर्यटक बढ्ने योजना ल्याउँछौँ ः एमाले
13
SHARES
Share on FacebookShare on Twitter


पोखरा । कास्कीको मादी गाउँपालिकामै धेरै जनसंख्या भएको गाउँ हो, सिक्लेस । मतदाताको हिसाबले गाउँकै ठूलो वडा मादी १ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा दलहरु चुनाव केन्द्रीत गतिविधिमा व्यस्त छन् ।

आफ्ना प्रतिबद्धता सुनाउन नेकपा एमालेबाट मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)र उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङसहितको टिम बिहीबार २२ सय हारहारी मतदाता रहेको मादी–१ पुगेको छ । उनीहरुले बिहीबार मादी १ सिक्लेस र खिलुङमा चुनावी सभा गरेका छन् ।

सिक्लेसमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष उम्मेद्वार महेन्द्रले अहिलेभन्दा तीन गुणा बढी पर्यटक आउने खालको योजना बनाउने प्रतिबद्धता जनाए । पर्यटक बढेपछि पाखामा वस्ती विस्तार गर्नुपर्ने अवस्था आउने उनले दाबी गरे ।

‘अहिले जति पर्यटक सिक्लेन आउँछन् त्योभन्दा तीन गुणा बढी पर्यटक आउने योजना ल्याउँछौँ । पर्यटक बढेपछि यहाँका वन पाखामा वस्ती बढाउने अवस्था आउँछ,’ उनले भने, ‘चुनाव जिताएपछि तपाईंहरु वस्ती बढाउन लाग्नुहोस् । पर्यटक भित्र्याउने काम म नेतृत्वको पालिकाले गर्छ ।’

लमजुङको घलेगाउँ र स्याङ्जाको सिरुवारी होमस्टे जत्तिकै सिक्लेसका होमस्टेलाई बनाउन पहल गर्ने महेन्द्रको प्रतिबद्धता छ । खप्तडदेखि सोलोखुम्बुसम्मका पर्यटन व्यवसायीसँग सिक्लेसबारे भएका भिजन सुनेर अघि बढ्ने उनले बताए ।

पाहुनालाई स्थानीय उत्पादन खुवाउनेलाई पालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । सिक्लेसमा घर बनाउन पालिकाले मापदण्ड बनाउने उनले बताए ।

एमाले कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङले एमाले नै देश बनाउने पार्टी भएकाले सूर्य चिन्हमा मत हाल्न सिक्लेसीलाई आग्रह गरे । ‘बा कुन पार्टीमा लागे भनेर त्यतै लाग्ने कि देशको भविष्य कसले बनाउँछ भनेर लाग्ने ?

यो रोज्ने जिम्मा तपाईंहरुको हातमा छ,’ उनले भने, ‘फैसला गर्ने अधिकार जनतालाई छ । सही न्याय दिनुहोस् । पुल बनाउनेलाई मत दिने कि पुल बनाउँदा आलोचना गर्नेलाई ?’

उनले गाउँमा लाख पर्यटक ल्याउने योजना एमालेसँग भएको बताए । ‘सिक्लेसमा धेरै योजना ल्याउने पार्टी कुन हो ? एमाले होइन ? अब एक÷दुई हजार पर्यटक ल्याएर हुँदैन,’ अध्यक्ष गुरुङले भने, ‘लाख पर्यटक ल्याउने सपना हामीले बोकेका छौँ ।

सिक्लेसबाट कोरीसम्म केबलकार बनाउन सक्दा सिक्लेस कस्तो होला ? पार्चे कस्तो विकास होला ?’ अध्यक्ष गुरुङले एमाले उम्मेद्वारले चुनाव जिते सिक्लेस–पोखरा यात्रालाई एक घण्टाको बनाउने दाबी गरे । ग्रामीण सडक भएकाले अहिले पोखराबाट सिक्लेस पुग्न पाँच घण्टा लाग्छ ।

 

सम्बन्धित समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार
प्रमुख समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी
पर्यटन

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन
खेलकुद

टाइगरकप : एपीएफ च्याम्पियन

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई
प्रमुख समाचार

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

देश नै शोकमा छ : मन्त्री गुरुङ
प्रमुख समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो
पर्यटन

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

चर्चित खबरहरु

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

नेकपा एमाले जेठ २ मा फर्किने

नेकपा एमाले जेठ २ मा फर्किने

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा तनहुँबाट १३ जना पक्राउ

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेल अगाडी

विनोद चौधरीलाई पछि पार्दै, नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

संकटा तेस्रो पटक सेमिफाइनलमा प्रवेश

संकटा तेस्रो पटक सेमिफाइनलमा प्रवेश

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार