पोखरा । स्थानीय निर्वाचनको मौन अवद्यीमा समेत एमालेले खुल्ला रुपमा मत माग्दै हिडेका छन् ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
निर्वाचन आयोगले मौन अवधी जारी गर्दै मौन अवधीमा प्रचार प्रसार गर्न रोक लगाएको छ ।
तर पोखर १ बगरमा भने नेकपा एमालेले खुलेआम आचार संहिता तोड्दै मत मागेको हो । उनीहरुले सुर्य नै ठिक हो भन्दै मत माग्दै हिडेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-