२०८३ साउन १८, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमालेले सार्वजानिक गरेको घोषणापत्र पुरानै ! कुरा मेट्रो र मोनोरेलको

गण्डकी प्रेस
बैशाख १७, २०७९ १६:३६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
एमालेले सार्वजानिक गरेको घोषणापत्र पुरानै ! कुरा मेट्रो र मोनोरेलको
48
SHARES
Share on FacebookShare on Twitter

पाँच वर्ष अघि पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा मानबहादुर जिसी र मञ्जुदेवी गुरुङको उम्मेदवारी थियो ।

उम्मेदवारी दिदैँ त्यतिबेला घोषणा गरेको घोषणापत्रमा ‘पोखरालाई प्रदेशको राजधानीमात्र नभई, कोरलादेखि त्रिवेणीसम्मको स्थलमार्ग र केरुङ, काठमाण्डौं, पोखरा हुदैँ लुम्बिनीसम्मको रेलमार्ग ।

पोखरामा वैज्ञानिक ढङ्गले ट्राफिक व्यवस्थापन गरी मेट्रो सेवाको सञ्चालन गरिने भनि लेखिएको थियो । अघिल्लो उम्मेदवारले घोषणापत्रमा भएका कुनैपनि काम गर्नै सकेनन् ।

अहिलेको प्रतिबद्धता पत्रमा समेत पहिलोको कुरालाई शब्दमा घटाउँदै लेखिएको छ ‘महानगरमा पर्ने मध्य पहाडी लोकर्माको खण्डलाई छिटो निर्माण गर्न, केरुङ,काठमाडौं हुदैँ पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन’ लेखिएको छ ।

त्यसतै अर्को बुदाँमा ‘पोखरा महानजगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नको लागि मोनोरेल तथा मेट्रोरेल संचालनका लागि सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गरिनेछ ।’

अहिले पोखराको मेयरमा कृष्ण थापाको उम्मेदवारी रहेको छ । उपमेयरमा भने मञ्जुदेवी गुरुङनै दोहोरिनुभएको छ । सनिबार पोखरा सभागृहहलमा एमालेले जारी गरेको घोषणा पत्रमा अधिकांश पुरानै कुराहरु दोहोरिएका छन् ।

एमालेले पुरा गर्न नसकेका कामहरु नै पत्रमा उल्लेख गरिएको छ । पाँच वर्ष अघि घोषणापत्र लेखिएको थियो अहिले नयाँभनेको घोषणापत्र नभई प्रतिबद्धता पत्र मात्रै हो त्यहाँ भित्र हेर्ने हो भने पहिला र अहिले शब्द परिवर्तन छन् तर, काम भने उही रहेको छ ।

यसअघि एमालेकै मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले नेतृत्व गरेको महानगरलाई सुशासनको नमूना बनाउने प्रतिवद्धता जनाएको छ ।

अर्को चुनाव लड्दिँन ः कृष्ण थापा

एमालेको तर्फबाट पोखराका मेयरका उम्मेदवार कृष्ण थापाले यो चुनाव आफ्नो अन्तिम चुनाव भएको घोषणा गरेका छन् ।
आफू विजयी भए महानगरबाट पाउने सेवा र सुविधा नलिने घोषणा गर्नुभयो ।

भ्रष्टाचारविरुद्ध कादमको अभियान चाल्ने बताए । ‘चुनाव लड्न गाह्रो हुँदै गएको छ ,मेरो चुनाव अन्तिम चुनाव हुनेछ र अब चुनाव लड्ने छैन’,उनले भने, २०३८ सालदेखि अखिलमा संगठित भएर सुरु गरेको राजनीतिक जीवन यो कार्यकालपछि अन्त्य गर्दछु ।

म अस्पतालको जागिर छाडेर पार्टीमा लागेको हो, ३ महिना बिदा लिएर अमेरिका गएको बाहेक मैले सधैँ पार्टीको काम गरेको छु ।सबै कुरा पार्टीलाई दिएको छु,अब मसँग मेरा शरीरका अंगहरुमात्रै छन् र यी अंगहरु पनि म दान दिने घोषणा गर्दछु ।’

पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उपमेयर नचाहेकी तर उम्मेदवार बनाइएकी मञ्जुदेवी गुरुङले पुनः पार्टीले आफूलाई उपमेयरको उम्मेदवारको जिम्मेवारी दिएकोमा केन्द्रीय कमिटीलाई धन्यवाद दिइन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र वर्षाको सम्भावना

आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

अर्थमन्त्रीले भोली संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने, नियमावली निलम्बनको तयारी

पर्यटन क्षेत्र समेत बिस्तारै लयमा आएको छः अर्थमन्त्री

१७ औं संस्करणको लेखनाथ महोत्सव माघ १३ देखि

१७ औं संस्करणको लेखनाथ महोत्सव माघ १३ देखि