विकास र समृद्विलाई भोटसँग जोड्न हुँदैन – बराल पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले विकास र समृद्वि देशको...
विश्वकप फुटबल २०२२ का लागि २६ सदस्यीय टिमको घोषणा जर्मनीले कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हेन्सी फ्लिकले बिहीबार...
वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरु ः नवलपुरको विजयी शुरुवात पोखरा । पोखरामा वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरु भएको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन...
समृद्धिको अभियानमा जुट्ने वाचा पोखरा । चुनावीमा माहोलले अहिले बजार तातेको छ । निर्वाचन नजिकिदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवारहरु प्रचारप्रसारमा जुटिरहेका छन् ।...
मतदाता भन्छन् ः परिवर्तनका लागि हाम्रो भोट लौरोलाई पोखरा । घरदैलो कार्यक्रममा व्यस्त छन् सबै राजनीतिक दल यतिबेला । कास्की क्षेत्र नं ३ बाट (१) बाट स्वतन्त्र उम्मेदवार...
‘कास्की विकासको नेतृत्व भरतपोखरीले गरोस’–स्थानियवासी पोखरा । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट कास्की २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार...
विश्वप्रकाश भन्छन्, ‘पोखराको सम्बृद्धि र निर्माणका लागि निर्वाचनमा आएको हुँ’ पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की २ ९१० का उम्मेदवार विश्वप्रकाश...
पोखरा १५ का जनता भन्छन : देशमा राप्रपाको खाँचो छ पोखरा । पोखरा १५ निवासी बिष्णु कुमारी गुरुङले अहिलेका राजनिति पार्टीहरुले नेपाल देशलाई बिदेशीको हातमा सुम्पिएको आरोप लगाउछिन । उनको...
जनताको समस्या हेरेर काम गर्छु ः भण्डारी पोखरा । पोखरा महानगरपालिका २१ मा प्रदेश सभा सदस्यका उमेरदार बिजय बहादुर भण्डारीले अरुले के गरे भन्दा पनि जनताको समस्या...
शिक्षा र स्वास्थ्य नै समाजवादको प्रस्थानविन्दु : श्याम पोखरा । कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेद्धार वेद बहादुर गुरुङ ुश्यामुले निर्वाचित भएपछि शिक्षा र...