२०८० अशोज ५, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विकास र समृद्विलाई भोटसँग जोड्न हुँदैन – बराल

गण्डकी प्रेस
कार्तिक २४, २०७९ १९:३० मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
विकास र समृद्विलाई भोटसँग जोड्न हुँदैन – बराल
5
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले विकास र समृद्वि देशको आवश्यकता भएको बताउनु भएको छ ।

देशको अत्यावश्यक विषय विकास र समृद्वि जस्तो महत्वपूर्ण विषयलाई भोट र निर्वाचनसँग जोड्न नहुने उहाँको भनाइ छ । उहाँले समाजका लागि आवश्यक विकासप्रति आफू सम्वेदनशील रहेको बताउनुभयो । सबै विकास एकै पटक सम्भव नहुने भन्दै प्राथमिकताको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । बिहीबार पोखरा ३० मा मतदातासँग भेटघाट गर्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई काँग्रेसले प्राथमिकता दिएको उल्लेख गर्नुभयो । कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले सांसद बनेपछि पाँच वर्ष कुनै गुनासो नआउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

‘सांसदमा निर्वाचित गर्ने जिम्मा तपाईहरुको उहाँले भन्नुभयो – त्यसपछि गुनासो नआउने गरी काम गर्ने जिम्मा मेरो भयो ।’ उहाँले राजनीतिलाई समाज सेवाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । गठबन्धनको पक्षमा जनलहर देखिएको भन्दै उहाँले कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।

सम्बन्धित समाचार

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन
प्रमुख समाचार

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
अपराध

लेखनाथबाट गाँजा सहित राजन बिक पक्राउ

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 
राजनिती

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन
समाचार

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

लेखनाथबाट गाँजा सहित राजन बिक पक्राउ

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

चर्चित खबरहरु

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

मिर्गौला पीडित बाेहाेरालाइ सहयोग अपिल, साथीहरूबाट ४५ हजार सहयोग 

मिर्गौला पीडित बाेहाेरालाइ सहयोग अपिल, साथीहरूबाट ४५ हजार सहयोग 

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

विशाल राईसँगको प्रतिशोध स्वरूप ४ जनाको हत्या

विशाल राईसँगको प्रतिशोध स्वरूप ४ जनाको हत्या

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु   