पोखरा । पोखरा महानगरपालिकाको मेयरमा राप्रपाबाट रास्ट्रिय प्रजातान्त्रिक युवक संगठनका कास्कीका अध्यक्ष बिजय बहादुर भण्डारीले आकांक्षा देखाएका छन ।राप्रपा बाट भण्डारीको दाबेदारी देखिएको छ ।
भण्डारी राप्रपा कास्कीका प्रख्यात सस्थापक नेता पुर्ब केन्द्रिय सदस्य रोमबहादुर भण्डारीका नाति हुन् । भण्डारीले पार्टीको केन्द्रिय निती अनुसार भ्रष्टाचार विरुद्धको अभियानलाई सार्थकका साथ अगि लैजानको लागि आफ्नी उम्मेदवारी राखेको कुरा पनि जानकारी बताए ।






























प्रतिक्रिया लेख्नुहोस्:-