२०८३ अशोज १३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युवा नेता नेपाली निर्विरोध

गण्डकी प्रेस
अशोज १३, २०८३ १२:३३ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
युवा नेता नेपाली निर्विरोध
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा / नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत कास्की क्षेत्र नम्बर २ को प्रदेश प्रतिनिधिमा युवा नेता गोविन्द नेपाली निर्विरोध निर्वाचित भएका छन् ।

विद्यार्थी र दलित आन्दोलनबाट उदायका युवा नेता नेपाली नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य समेत हुन् ।

विद्यालय उमेरबाटै नेविसंघको राजनितिमा सक्रिय नेपालीले निर्वाचित हुँदै कांग्रेसले यस पटक युवाहरुलाई अवसर दिएकोमा खुसी व्यक्त गरे ।

हिजोका दिनमा पार्टीले युवाहरुलाई नेतृत्वमा आउने वातावरण नबनाइराखेको अवस्थामा अहिले त्यसलाई परिवर्तन गर्दै युवाको पार्टी बनाउने तर्फ अघि बढ्नुले कांग्रेसमा थप नयाँ उर्जा थपिएको सुनाए ।

‘हिजो हामी विद्यार्थी आन्दोलनमा होम्मिदै गर्दा पार्टीको प्रतिनिधिदेखी नेतृत्व तहमा पुग्न निकै कठिन थियो । अझ हामी समावेशीबाट जानका लागि त झनै गाह्रो’ उनले भने, ‘अब कांग्रेस बदलिएको छ । समयसंगै सबै कुरा बदलिनुपर्छ । हिजो देशका लागि कांग्रेसले थुप्रै योगदान दियो अब भनको देश बनाउने हो ।’

नेपाली स्वर्गीय दलित अगुवा एवम् नेता भवे सार्कीका जेठा छोरा हुन् । बुबासंगै हात समाएर राजनितिमा लागेका नेपालीको बल्ल राजनैतिक यात्रा सुरु भएको छ ।
बुबाले नै आफुलाई विपि कोइरालाको अनुयायी बनाउन सिकाएको र इमान्दारले राजनिति गर्न सुनाएको उल्लेख गर्दै पार्टीलाई सक्दो योगदान दिने उनको प्रतिबद्धता छ ।

बदलिदो समाजमा विकासका नयाँ खाका कोर्न आफुजस्ता हजारौं युवा पार्टीको नेतृत्व पंक्तिमा पुगेको बताउँदै उनले पार्टीले बल्ल युवाको भावना बुझेको बताए । प्रदेश प्रतिनिधिको उम्मेदवार समेत रहेका नेपालीले गगन थापाले जुन आँट गरेर पार्टीमा विद्रोह गरे त्यसमा सबैले साथ दिनुनै आजको आवश्यकता रहेको सुनाए ।

“हिजो कांग्रसलाई एउटा आरोप थियो । पुरानालाई मात्रै अवसर दिने युवा भविष्यका कर्णधार हुन भनेर पन्छ्याइन्थ्यो तर आज समय फेरिएको छ । युवा भविष्यका कर्णधार होइनन् वर्तमानका सहयात्री हुन्’ उनले भने ।

सम्बन्धित समाचार

पहिरोले विधालय भवन जोखिममा
प्रमुख समाचार

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ
अपराध

खैरो हिरोइनसहित २ पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो
प्रमुख समाचार

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै
राजनिती

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत
अन्तराष्ट्रिय

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग
प्रमुख समाचार

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल

चर्चित खबरहरु

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग