२०८३ अशोज १५, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

गण्डकी प्रेस
अशोज १५, २०८३ ११:५५ मा प्रकाशित
राजनिती, समाचार, समाज
कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी
4
SHARES
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सहसचिव पदमा प्रकाश कोइराला निर्वाचित भएका छन् ।

पोखरा महानगरपालिका वडा नं. ४ को वडा सदस्यमा अत्यधिक मतसहित निर्वाचित भई स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै आएका कोइराला कांग्रेसको क्षेत्रीय सहसचिवमा निर्वाचित भएका हुन् ।

काेइरलाले २ सय २९ मत पाउँदा इन्द्र बहादुर खत्रीले १ सय ५१ र राजेश गाैतम गाैतमले ९५ मत मात्रै पाएका छन् ।

स्थानीय तहकाे निर्वाचनकाे भारी मतलाई नै निरन्तरता दिदै  आन्तरिक चुनावमा पनि विजयी भएका छन् ।

स्थानीय जनप्रतिनिधिका रूपमा जनतासँग प्रत्यक्ष जोडिएर काम गर्दा हासिल गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता सहित कोइरालाले क्षेत्रीय सहसचिव पदमा उम्मेदवारी दिएका थिए । निर्वाचनबाट प्राप्त जिम्मेवारीले आफूलाई थप उत्साहित बनाएको उनले बताएका छन्।

युवालाई अवसर, उद्यमशीलतालाई प्रोत्साहन तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने अभियानलाई कोइरालाले आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। साथै उनले नेपाली कांग्रेसलाई समयसापेक्ष, गतिशील र ऊर्जावान संगठनका रूपमा अघि बढाउन तथा पार्टीमा युवाहरूको सक्रिय सहभागिता बढाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वडा सदस्यका रूपमा स्थानीयस्तरमा काम गरेको अनुभवलाई पार्टी संगठनसँग जोड्दै जनताका समस्या, युवा पुस्ताका आवश्यकता तथा स्थानीय आर्थिक विकासका सवाललाई पार्टीको नीति र संगठनसँग जोडेर अघि बढाउने उनको भनाइ छ।

क्षेत्रीय सहसचिवमा निर्वाचित भएपछि कोइरालाले आफूलाई विश्वास गरी मतदान गर्ने क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टी संगठनलाई थप मजबुत बनाउन सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

युवा नेता नेपाली निर्विरोध
प्रमुख समाचार

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा
प्रमुख समाचार

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ
अपराध

खैरो हिरोइनसहित २ पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो
प्रमुख समाचार

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै
राजनिती

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत
अन्तराष्ट्रिय

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

चर्चित खबरहरु

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 