१९ औं संस्करणको आहा ! रारा च्याम्पियन संकटा क्लबलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा ४–१ को फराकिलो गोल अन्तरले हराउँदै मछिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-