२०८३ साउन ७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

गण्डकी प्रेस
जेष्ठ २५, २०८३ १९:३२ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
85
SHARES
Share on FacebookShare on Twitter

पोखरा / पोखरामा पहिलो पटक आयोजना भएको पोखरा फुटसल लिगको विवाद सहमतिमा टुंगिएको छ ।

सिंगल राउन्डरोविन लिगमात्रै खेलाउने गरि आयोजना भएको प्रतियोगितामा नकआउट खेल समेत हुने भएपछि भएको विवाद सोमबार समाधान भएको हो ।

आयोजक पोखरा क्यापिटल एफसी र लिगको शीर्षस्थानमा रहेको टोली बीच सहमति भएपछि फाइनल खेल्न राजी भएको हो । खेल परिणामलाई लिएर देखिएको विवाद आपसी सहमतिमा शान्तिपूर्ण रूपमा समाधान भएको छ ।

विवादको सफल निरूपण भएपछि काठमाडौँको बौद्ध–६ मा रहेको बौद्ध अजिमा समाजले एक पत्र जारी गर्दै सम्बद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

समाजका सचिव सञ्जीव लामाद्वारा जारी विज्ञप्तिमा लिग आयोजक ’पोखरा क्यापिटल्स एफसी’ ले देखाएको तत्परता र चासोलाई सम्बोधन गर्न गरेको प्रयासको उच्च प्रसंशा गरिएको छ ।

साथै, विवादको समयमा पनि खेल भावना र धैर्यता कायम राखेकोमा सहभागी टोली, खेलाडी, रेफ्री, प्राविधिक पदाधिकारी र समर्थकहरू प्रति आभार प्रकट गरिएको छ ।

विवादको मैत्रीपूर्ण समाधानले प्रतियोगिताको गरिमा बचाउनुका साथै पोखरा र समग्र नेपालकै महिला फुटसलको भविष्यलाई थप मजबुत बनाएको बौद्ध अजिमा समाजले जनाएको छ । आगामी दिनमा पनि यस्ता सहकार्यले देशमा महिला फुटबलको विकासमा टेवा पुग्ने विश्वास समाजले व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

भिनाजुलाई रडले हानेर गम्भीर घाइते बनाउने सालो पक्राउ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु

खहरेका क्यान्सर पीडित ३१ बर्षिय अधिकारीलाई ३ लाख भन्दा बढी सहयोग

खहरेका क्यान्सर पीडित ३१ बर्षिय अधिकारीलाई ३ लाख भन्दा बढी सहयोग

मुख्यमन्त्री–पूर्व प्रम भट्टराई भेट

मुख्यमन्त्री–पूर्व प्रम भट्टराई भेट

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक