गण्डकी प्रेस

गण्डकी प्रेस

आज स्थानीय तहको निर्वाचन हुँदै

आज स्थानीय तहको निर्वाचन हुँदै

आज शुक्रबार हुने स्थानीय तहका जनप्रतिनिधिको दोस्रो कार्यकालको निर्वाचनमा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।...

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

एमालेका वडा अध्यक्षको उम्मेदवार पक्राउ

सुर्खेतको गुर्भाकोट नगरपालिका ११ मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन्। गुर्भाकोट नगरपालिका ११ स्थित आँपसोतीबाट एमालेका वडाध्यक्षका उम्मेदवार...

जनताले मलाई नै चाहेका छन् : तिमिल्सिना

जनताले मलाई नै चाहेका छन् : तिमिल्सिना

पोखरा २७ बैशाख । पाखेरा महानगरपालिका १८ मा माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिनाको प्यानले चुनावी प्रचार प्रसारको कार्याक्रम सम्पन्न...

सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्नेछुः मेयरका उमेद्वार थापा

सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्नेछुः मेयरका उमेद्वार थापा

पोखरा । पोखरा २३ का वडावासी वैशाख ३० को प्रतिक्षामा छन् । नेपाली कांग्रेसका जनप्रतिनिधिले ५ वर्षसम्म वडा नं २३...

देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन ः प्रचण्ड

देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन ः प्रचण्ड

पोखरा । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन गरिएको बताए । पोखरामा गठबन्धनको चुनावी आम...

फेवातालमा माछापुच्छ«ेको छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं ः पूर्व गृहमन्त्री अधिकारी

फेवातालमा माछापुच्छ«ेको छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं ः पूर्व गृहमन्त्री अधिकारी

पोखरा। पूर्व गृहमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमाले आम–नागरिकले भनेको भन्दा बढी काम गर्ने पार्टी भएको...

Page 242 of 419 1 … 241 242 243 … 419





ताजा खबरहरु

चर्चित खबरहरु