२०८० अशोज ५, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्नेछुः मेयरका उमेद्वार थापा

गण्डकी प्रेस
बैशाख २५, २०७९ १८:४० मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्नेछुः मेयरका उमेद्वार थापा
23
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा २३ का वडावासी वैशाख ३० को प्रतिक्षामा छन् । नेपाली कांग्रेसका जनप्रतिनिधिले ५ वर्षसम्म वडा नं २३ वासीको लागि विकास निर्माणका काम नगरेकोले वडावासी असन्तुष्टि भएको र वैशाख ३० मा एमाले उमेद्वारलाई सूर्य चिन्हमा भोट दिएर जिताउन आतुर भएका हुन् । वडावासीले अहिलेसम्म कांग्रेसलाई भोट दिएर गल्ती भएकोमा आत्मालोचना गरेका छन् र अब गल्ती नदो¥याउने वचन दिएका छन् ।
पोखरा महानगरपालिकाका एमालेका मेयर र उपमेयर सहितको घरदैलो र कोणसभामा २३ नंका वडावासीले सूर्य चिन्हमा मत दिएर एमाले उमेद्वार जिताउने वचन दिएका हुन् ।
भुगोलको हिसाबको ठूलो रहेको पोखरा महानगरको वडा नं २३ मा अहिलेसम्म कुनै पनि सडक पिच छैन भन्दा फरक पर्दैन । केही दुरी पिच बनाएको बाटो पनि सबै भत्किएर कच्ची जस्तै भएको छ ।
आसन्न वैशाख ३० गते हुने स्थानीय चुनाव केन्द्रित कोणसभामा महानगरका मेयर पदका एमाले उमेद्वार कृष्णबहादुर थापाले वडा २३ को मुख्य सडक पिच गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । उनले हर्पन खोला, खहरे खोलाले मानव बस्ती तथा खेतीयोग्य जमिनका गरेको क्षति तथा फेवाताल पुर्ने समस्यालाई न्युनीकरण गर्न तटबन्धको व्यवस्था गर्ने, बिग्रिएको सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्ने, हल्लनचोकबाट घाँटिछिना जाने बाटोका साखा बाटोको स्तरोन्नती गर्ने प्रतिवद्वता जनाएका छन् ।
३ वटा मतदानस्थल रहेको वडा नं २३ मा भौगोलिक हिसाबले ठूलो भए पनि महागरपालिकाबाट पाउने सेवा सुविधा कम पाएको वडाको आवश्यकता अनुसार माग सम्बोधन गर्ने उपमेयर पदका उमेद्वार मञ्जुदेवी गुरुङले स्पष्ट पारिन् ।
कांग्रेस जनप्रतिनिधि भएको उक्त वडामा प्राय विकासका काम खासै हुन नसकेकोले अब स्रोत साधन जुटाएर महानगरको सहयोग लिएर विकास गर्ने, बाटो निर्माण, सिँचाईको व्यवस्था लगायतका काममा प्राथमिकता दिने वडाध्यक्ष पदका एमाले उमेद्वार शिवलाल पराजुलीले प्रतिवद्वता जनाए । उनले पर्यटन प्रवद्र्धनको लागि सिद्वबराह मन्दिरमा १ सय ८ फिटको अग्लो हनुमानको मुर्ति बनाउने उद्घोष गरे ।
नेकपा एमाले वडा कमिटीका अध्यक्ष चेतनाथ भण्डारीले घरदैलोका क्रममा बस्ती र जनसंख्याको हिसाबले विकासका काम नभएकाले असन्तुष्ट वडावासीले यो पटक सूर्य चिन्हमा मतदान गर्ने प्रतिकृया दिएको बताए । स्थानीयहरु स्वस्फुर्त रुपमा भौतिक र सामाजिक रुपले घरदैलोमा सहभागी भएको उनको भनाई छ ।
वडा नं २३ मा एमालेको तर्फबाट अध्यक्षका उमेद्वार शिवलाल पराजुली, सदस्य चेतबहादुर क्षेत्री, शान्ति पराजुली, रीता सुनार र फबेन्द्र कुमार गुरुङ छन् ।

सम्बन्धित समाचार

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन
प्रमुख समाचार

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
अपराध

लेखनाथबाट गाँजा सहित राजन बिक पक्राउ

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा
प्रमुख समाचार

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 
राजनिती

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन
प्रमुख समाचार

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन
समाचार

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

आन्दोलरत शिक्षक र सरकार बिच सहमती

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

लेखनाथबाट गाँजा सहित राजन बिक पक्राउ

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

डब्लूटीओले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको छ : मन्त्री सिम्खडा

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

जनताको संविधान पुर्न लेखन गर्नुपर्छ माओवादी 

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

शिक्षकहरूसँग गृहमन्त्रीको वार्ता : निष्कर्षविहीन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

चर्चित खबरहरु

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

संविधान दिवसकाे अवसरमा विद्यार्थीले गरे दिप  प्रज्वलन

मिर्गौला पीडित बाेहाेरालाइ सहयोग अपिल, साथीहरूबाट ४५ हजार सहयोग 

मिर्गौला पीडित बाेहाेरालाइ सहयोग अपिल, साथीहरूबाट ४५ हजार सहयोग 

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

विशाल राईसँगको प्रतिशोध स्वरूप ४ जनाको हत्या

विशाल राईसँगको प्रतिशोध स्वरूप ४ जनाको हत्या

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

समाज पढेर काम गर्नुपर्छ : मन्त्री सिम्खडा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु   