२०७९ जेष्ठ ९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निशुल्क दिनुपर्ने पानी ११ हजारमा बेचियो

माहानगर भएपनि रुकुम रोल्पामा बसेको अनुभव

गण्डकी प्रेस
बैशाख २६, २०७९ १८:४७ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
निशुल्क दिनुपर्ने पानी ११ हजारमा बेचियो
12
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखरा १८ को सुन्दर पोखरीका अन्य घरमा पानीका धारा रहेका छन् तर बुद्धिमान बिकको घरमा पानी छैन । उनले पानीकोलागि केही वर्ष अघि १ हजार रुपैयाँ पनि तिरेका थिए । संंस्थाले पुन १० हजार रुपैयाँ दिनुपर्ने भएपछी उनले पानी जोड्न सकेनन । उनको घरमा जडान गरेको पानीको मिटर पनि थुतेर लगेको उनी निराश हुँदै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराललाई सुनाए ।
‘१० हजार थप्न नसकेपछी मैले पहिला तिरेको १ हजार पनि फिर्ता पाएका छैन,‘उनले भने,‘छिमेकिकोबाट पानी लिएर आउनुपर्छ ।’
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले पोखरा १८ मा खाने पानीको योजनामा पैसा उठाउने गलत भएको दावी गरे । ‘केही काम श्रमदान गर्नुपर्ने थियो,‘उनले भने,‘तर पैसा उठाउन पाइदैन ।’

बुढिमुल लिप्टीङ खानेपानी योजना आफ्नो पहलमा प्रदेश सरकारले खानेपानी योजना हालेको बजेटको योजनामा नै स्थानियबाट पैसा उठाउन नपाउने प्रष्ट योजनामा भएको उनले बताए । यस विषयलाई प्रदेश सरकारले छानबिन गर्ने बताए । १ घर १ धारामा योजनामा जनताबाट १ रुपैयाँ पनि माग्न नमिल्ने तर ११/११ हजार उठाउनु गलत रहेको उनको दावी छ ।

‘११ हजार कहाँ गयो किन उठाइयो खोजी गर्नुहोस अहिले नै सोध्नुपर्छ,‘उनले भने,‘जनताको पसिना बिकासका नाममा दुरुपयोग भयो कि भएन ।’ वडाका अन्य योजनमा निशुल्क खानेपानी जडानको काम गरिएको छ ।

खनीसकेको बाटो बन्द
पोखरा १८ मा हिमाय फन्ट रिसोर्ट पछाडी प्रगती टोलमा १० घर रहेको बस्ती छ । उक्त बस्तीमा जाने बाटो केही वर्ष अघि नै खनिएको थियो । केही समय अघि उक्त बाटोमा पर्खाल लगाएर बाटो बन्दा भएको स्थानीय कल्याण बराल बताउछन् । स्थानियले अनुरोध गरेपछी उक्त बाटो खुलाउनको लागि जिल्ल्ला प्रशासन कार्यालय कास्कीले पोखरा १८ वडा कार्यालयलाई पत्रचार गरेको थियो ।

बाटो अहिलेसम्म खुल्न सकेको छैन । ‘पोखरा नजिकैको ठाउँ भएर रुकुम रोल्पाको अनुभव भयो,‘उनले भने,‘हामीलाई न्याय दिने सरकार नै आएको छैन ।’ जनताको गुनासो सुन्दै पोखरा १८ मा वडा अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका राजु शर्मा तिमिल्सिनाले उक्त बाटो खुलाउने बाचा गरेका छन् । उनले माओवादी केन्द्रले जितेमा मात्र सरकारको अनुभव हुने बताए ।

पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा राजु शर्मा तिमिल्सिनाको उम्मेदवारी रहेको छ । महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा साहारा नेपाली, खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमबहादुर पुन रहेका छन् ।

सम्बन्धित समाचार

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस
प्रमुख समाचार

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी
प्रमुख समाचार

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी
प्रमुख समाचार

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि
प्रमुख समाचार

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण
प्रमुख समाचार

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

नेकपा एमाले जेठ २ मा फर्किने

पोखरामा एमाले नेताकै वडाहरु कम्जोर

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

भिम रावलको वडामा एमाले पराजित

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका ६ र ५ को बजेसम्मको मत परिणाम