२०७९ जेष्ठ ११, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेवातालमा माछापुच्छ«ेको छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं ः पूर्व गृहमन्त्री अधिकारी

गण्डकी प्रेस
बैशाख २५, २०७९ १७:२४ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
फेवातालमा माछापुच्छ«ेको छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं ः पूर्व गृहमन्त्री अधिकारी
3
SHARES
Share on FacebookShare on Twitter


पोखरा। पूर्व गृहमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमाले आम–नागरिकले भनेको भन्दा बढी काम गर्ने पार्टी भएको दावी गरेका छन् । पार्टीले पोखरा ६ मा आयोजना गरेको चुनाव लक्षित भेलालाई सम्बोधन गर्दै उनले आम नागरिकको समस्यालाई उनीहरुले दर्साउनुभन्दा अगाडि समाधान गर्ने पार्टी भएको दावी गरेका हुन् । भेलामा स्थायी कमिटी सदस्य अधिकारीले मर्दी नदीको मुहानको पानी पोखरामा शुद्धीकरण गरेर मात्र ल्याउनुपर्छ भन्ने अडान आफूले राखेको दावी समेत गरेका छन् । ‘त्यो समयमा अन्य विपक्षी दलका नेताले मर्दीको पानी पोखरामा शुद्धीकरण नगरेर नै लैजाने भनिरहेका थिए ।’ उनले भने, ‘मेरै पहलमा शुद्धीकरण गरेर ल्याउने सहमति भएको थियो ।’

पोखराको लेकसाइडलाई समेत उनले सफा र स्वच्छ बनाउने पहल गर्ने बताएका छन् । ‘पोखराको फेवातालमा अब माछापुच्छ«ेको छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं ।’ उनले भने, ‘तालमा रहेका फोहोरलाई सफा गर्ने हाम्रो लक्ष्य हो ।’ भेलामा पूर्वमन्त्री अधिकारीले विपक्षी दललाई कुनै भिजन नभएको पार्टीको आरोप लगाए । अहिले भएको ५ दलीय गठबन्धनलाई लक्षित गर्दै पूर्व मन्त्री अधिकारीले उनीहरु टाउको नभएको मुर्कुट्टा भएको उनले बताए । ‘५ दलीय गठबन्धनसंग विकास तथा योजनाको कुनै भिजन छैन ।’ उनले भने, ‘उनीहरु टाउको नभएको मुर्कुट्टा हुन् ।’ अधिकारीले अबको सरकार एमालेको नै हुनुपर्ने समेत बताए ।

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यथाशीर्घ सञ्चालन गर्ने बताए । अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा सञ्चालनमा ल्याउने आफूहरुको योजना रहेको समेत उनले बताएका छन् ।

भेलामा एमालेका तर्फबाट पोखरा महानगरपालिकामा मेयरका उमेद्वार कृष्ण थापाले ५ दलीय गठबन्धनले मुलुकलाई २०५९ सालमा धकेल्न खोजेको तर एमालेले रोकेको बताए । ‘गठबन्धनले मुलुकलाई २०५९ तर्फ धकेलिसकेको थियो, तर एमालेले रोकेर ट्रयाकमा ल्याएको हो ।’ उनले भने । भेलामा उमेद्वार थापाले आफूले जारी गरेको घोषणापत्र अक्षरशः पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । थापाले लेकसाइडलाई २४ घण्टा नै खुल्ला गरेर विश्वकै पर्यटकीय हब बनाउने प्रतिवद्धता व्यक्त गरे । पोखराको जिरो किमीबाट कोत्रेसम्म ६ लेनको सडक निर्माण गर्ने, फेवातालाई शुद्धीकरण गरेर व्यवस्थित गर्ने, पोखराको खानेपानी आयोजनालाई मेलम्चीभन्दा ठूलो आयोजना बनाउने, पोखराको सार्वजनिक स्थानमा पार्क निर्माण गरिने समेत उनले बताए ।

पार्टीको तर्फबाट उपमेयरको उमेद्वार मञ्जुदेवी गुरुङले आम मतदाता तथा पोखरेलीको आर्शीवादले आफू फेरी उपमेयरको पदमा आएको बताइन् । न्यायिक समितिको प्रमुख भएको नाताले पोखरामा धेरै समस्या समाधान भएको बताइन् । ‘न्याय नपाए गारेखा जानु भन्ने भनाई प्रचलित थियो । तर अब न्याय नपाए पोखरा जानु भन्ने गरिन्छ ।’ उनले भनिन् ।

कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय सदस्य भरत पहारी, प्रदेश पहारी राजीव पहारी, पर्यटन व्यवसायी, भुमि त्रिपाठी, वडाध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराई, साविक पोखरा नगरपालिकाका पूर्व उपमेयर कुलबहादुर गुरुङ लगायतले बोलेका थिए । त्यस्तै भेलाको सञ्चालन पार्टीको वडा सचिव उमा भण्डारी रेग्मीले गरेकी थिइन् भने समापन पार्टीका वडाध्यक्ष बलराम पहारीले गरेका थिए ।

भेलामा थप उर्जा प्रदान गर्न राष्ट्रिय जनसांस्कृतिक महासंघका टोलीसहित लोकगायक प्रजापति पराजुली, तारापति सुवेदी, सरला पाण्डे, लक्ष्मी सुनार, जीवन दाहाल, माया गिरी, बुद्धि खनाल, जगन गुरुङ र शीतला अधिकारी लगायत आ–आफ्नो प्रस्तुती दिएका थिए ।

सम्बन्धित समाचार

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १०
प्रमुख समाचार

पोखरामा कांग्रेसको वर्चस्व, पहिला जितेको वडा गुमाउँदै एमाले, ३३ वडाको सदस्यको मत परिणाम सहित

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)
प्रमुख समाचार

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी
प्रमुख समाचार

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा ३२ मा कांग्रेस विजयी
प्रमुख समाचार

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी
प्रमुख समाचार

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन
समाचार

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १०

पोखरामा कांग्रेसको वर्चस्व, पहिला जितेको वडा गुमाउँदै एमाले, ३३ वडाको सदस्यको मत परिणाम सहित

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

रोकिएको ७ घण्टा पछी पोखरामा मत गणना सुरु

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

तनहुँमा सवारी दुर्घटना : १ महिलाको मृत्यु

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

पोखरा १८ मा ६ र पोखरा ३१ मा ३ मतपत्र पुगेन

पोखरा १८ मा ६ र पोखरा ३१ मा ३ मतपत्र पुगेन

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

वडा २७ र २८ मा कांग्रेस विजयी, कस्को कति मत सहित

पोखराको मतगणनास्थलमा विवाद

पोखराको मतगणनास्थलमा विवाद

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

पोखरा २४ मा अन्तरघात भएको भन्दै एमालेबाट सामूहिक राजिनामा

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

पोखरा ७ मा कांग्रेस अगाडि , २० मा एमाले विजयी