सहारा क्लब पोखरा अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत पोखरा, ३० भदौ– सहारा क्लब पोखराको अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत चयन भएका छन् । बुधबार भएको अधिवेशनले गुरुङको अध्यक्षतामा...
जथाभावि सडक खन्दा पहिरो आयो ः स्थानीय पोखराको भलाममा मात्र होइन् देशभर नै पानीले वितण्डा मच्चाई रहेको छ । तर, अधिकांश स्थानमा भने अव्यवस्थित र अन्दाधुन्द सडक...
नेपाल भारतसंग बराबरीमै रोकियो काठमाण्डौ, १७ भदौ । दशरथ रंगशालामा भएको नेपाल भारतबिचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा रोकिएको छ । अञ्जन विष्टको...
हक्की संघले ग¥यो जिल्ला गठन केसी सर्वसम्मत चयन पोखरा, १६ भदौ– कास्की जिल्ला हक्की संघले अन्ततः नयाँ कार्यसमिति चयन गरेको छ । यस अघि प्रमुख अतिथिले समय नदिएको...
पोखराका रामजीले हामीलाई ठग्यो प्रहरीबाट न्याय पाइएन ः पिडित पोखरा २४ कास्कीकोटका रामजी गिरी (अर्जुन) ले विभिन्न व्यक्तिलाई ठगि गरेको आरोप लगाउँदै पिडितहरु कानूनको ढोका ढकढकाउन थालेका छन् ।...
लोकतान्त्रिक खेलकुद संघ कास्कीमा पुन सर्वसम्मत पोखरा, ८ भदौ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत चयन भएका छन् । नेपाल सेभेन ए...
वेलायतमा २९ अगष्टमा नेपाली मेला हुदैँ लन्डन । तमुधिं यूकेले २९ अगष्टमा नेपाली मेलाको आयोजना गर्ने भएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेलाको...
बलत्कार अनि हत्या १ वर्ष पछि हत्यारा पक्राउ पोखरा ७ भदौ । कास्कीको मादी गाउँपालिका ११ पातिघारीमा १ वर्ष अघि बलत्कार पछि हत्या गरिएको बालिकाको हत्यारालाई प्रहरीले पक्राउ...
खै कोरोना ? महानगरको टिकटले खायो ! पोखरा, ७ भदौ । कोरोना महामारीको समयमा समेत पोखरा महानगरपालिकाले टिकट काटेरै शहिद पार्क खुल्ला गरेको छ । आइतबार जनैपूर्णिमाका...