२०७९ साउन २४, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हक्की संघले ग¥यो जिल्ला गठन केसी सर्वसम्मत चयन

गण्डकी प्रेस
भदौ १६, २०७८ १६:४७ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
हक्की संघले ग¥यो जिल्ला गठन केसी सर्वसम्मत चयन
32
SHARES
Share on FacebookShare on Twitter


पोखरा, १६ भदौ– कास्की जिल्ला हक्की संघले अन्ततः नयाँ कार्यसमिति चयन गरेको छ । यस अघि प्रमुख अतिथिले समय नदिएको कारण अड्किएको अधिवेसन बुधवार सम्पन्न भएको छ ।

अधिवेसनले मिलन केसीको अध्यक्षतामा १० कार्यसमिति सर्वसम्मत चयन समेत गरेको छ । समितिले ३ सदस्य भने बैठक पश्चात मनोनयन गर्नेछ ।

संघको प्रथम उपाध्यक्षमा भरत थापा, द्वितीय उपाध्यक्षमा सनमन श्रीमल, सचिवमा बुद्धिबहादुर खत्री, कोषाध्यक्षमा राजन श्रेष्ठ र सदस्यहरुमा मनोज शिल्पाकर, शान्ति गुरुङ, बुद्ध गुरुङ, सोमबहादुर थापा र नविन गुरुङ सर्वसम्मत चयन भएका हुन् ।

समितिको कार्यकाल आगामी ३ वर्षका लागि हुनेछ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले पोखरामा हक्की खेलको प्रचुर सम्भावना भएको बताए ।

उनले हक्की मैदानका लागि पहल गर्ने बताए । नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काको अध्यक्षतामा सम्पनन अधिवेसनमा पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दिपक गोदार लगायतको सहभागिता रहेको थियो ।

गठन पश्चात नै कार्यसमितिको पहिलो बैठक समेत बसेको छ । बैठकले खेल व्यवस्थापन तथा खेल सामग्री माग गर्ने देखि अधिवेसन सम्पन्न गर्नेलाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् https://gandakipress.com/2021/08/31/2919/

सम्बन्धित समाचार

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
प्रमुख समाचार

१५ जना नायब सुब्बा पक्राउ

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार
प्रमुख समाचार

मंसिरमा हुने चुनावका लागि ७५१ वटा सवारीसाधन खरिदको प्रस्ताव

तीन राजनीतिक दलको दल दर्ता खारेज
प्रमुख समाचार

मंसिर ४ गते हुने निर्वाचनकालागि दल दर्ता सुरु

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत
प्रमुख समाचार

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

नेकपा एमाले जेठ २ मा फर्किने
प्रमुख समाचार

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको तीनदिने हस्ताक्षर अभियान चलाउने

पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु
प्रमुख समाचार

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

१५ जना नायब सुब्बा पक्राउ

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

मंसिरमा हुने चुनावका लागि ७५१ वटा सवारीसाधन खरिदको प्रस्ताव

तीन राजनीतिक दलको दल दर्ता खारेज

मंसिर ४ गते हुने निर्वाचनकालागि दल दर्ता सुरु

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

नेकपा एमाले जेठ २ मा फर्किने

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको तीनदिने हस्ताक्षर अभियान चलाउने

पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

२४ घण्टामा थप ९६८ जनामा कोरोना  पुष्टि

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु, ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

चर्चित खबरहरु

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ : प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी

पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ : प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

बालेन पुगे मतगणना स्थल

काठमाडौं : १७ सय भन्दा धेरैले बालेन अगाडि

स्याङ्जाका सुमित बिक र असिम बिक गाँजा सहित पक्राउ

पोखरामा गाँजा सहित बुद्धिमान नेपाली पक्राउ

स्थानीय तहको चुनावमा यस्तो हुन्छ सुरक्षा घेरा

३० गते हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका तयार

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

व्यास १३ का उम्मेदवारलाई कालो मोसो

व्यास १३ का उम्मेदवारलाई कालो मोसो