२०८३ जेष्ठ ११, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लामाचौर माछापुच्छ«े सडक स्तरउन्नती गर्दछुः उम्मेदवार भण्डारी

गण्डकी प्रेस
कार्तिक १५, २०७९ २०:२४ मा प्रकाशित
राजनिती
लामाचौर माछापुच्छ«े सडक स्तरउन्नती गर्दछुः उम्मेदवार भण्डारी
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा । कास्की निर्वाचन क्षेत्र नं ३(क) अन्र्तगत गठबन्धनका उम्मेदवार माओवादी नेता दुर्गादत्त भण्डारीले लामाचौर माछापुच्छे« सडक स्तरउन्नतीमा आफूले ध्यान दिने बताएका छन् ।

मंंगलवार पोखरा महानगरपालिका वडा नं १९ पुरुन्चौरका विभिन्न स्थानमा भएको चुनावी घरदैलोका क्रममा उम्मेदवार भण्डारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले उक्त सडकका अलवा पात्ले अमरेश्वर तकमेल हुँदै सिक्लेससम्म पर्यटन मार्ग, चितेपानी, पुरुन्चौर, डाँडा हुँदै माछापुच्छे« गाउँपालिका जोड्ने वैकल्पीक मार्ग निर्माण एवम् मर्दीसेती दोभानमा भत्किएको मोटरेवल पुलको पुनः निर्माणमा पहल गर्ने पनि स्पष्ट पारे ।

त्यस बाहेक पनि प्रत्येक घरमा सहज रुपमा खानेपानीको उपलब्धता, आधारभूत स्वास्थ्य सेवा लगायत थुपै जनताका कार्य गर्न आफूले विशेष ध्यान दिने उम्मेद्वार भण्डारीको भनाई छ।

मंगलवार उक्त वडा अन्र्तगत चितेपानी, लामपाटा, चुरुङगा, उपल्लो तथा तल्लो काउरे, चारघरे, पात्ले, टाकुरा, थाम माथिको पोखरी, छपालेथोक, ठाँटी लगायतका स्थानमा घरदैलो गरिएको छ। घरदैलोका क्रममा स्थानीयले वाँदर नियन्त्रण तथा विभिन्न बहुउद्देश्यीय भवन निर्माणमा ध्यान पनि दिन उम्मेद्वार भण्डारीको ध्यानाकर्षण गराए ।

घरदैलोमा नेपाली कांग्रेसका प्रदेश सभापति पुष्पेन्द्र पाण्डे, वडा सभापति एवम् चुनाव प्रचारप्रसार समितिका संयोजक विष्णु वास्तोला प्रकाश, नेपाली कांग्रेस कास्की सहसचिव शंकर ढुङगाना, माओवादीको तर्फबाट वडा इन्चार्ज सविन जिसी, वडाध्यक्ष निर्मल वास्तोला लगायत गठबन्धनका नेताहरु खिमलाल बास्तोला, वसन्त वास्तोला, राजिव वास्तोला, अमृत आचार्य, सुजन थापा लगायत नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलका पालिकास्तरका नेता तथा कार्यकर्ता सहभागी भए ।

यसैबीच मंगलवारै चितेपानीमा वडा सम्पर्क कार्यालयको स्थापना पनि गरिएको छ। त्यस क्रममा गठबन्धनका नेताहरुले भनाई राख्दै वर्तमान् कांग्रेस नेतृत्वको गठबन्धन अग्रगमनकारीहरुको भएको बताए ।उनीहरुले संविधानको रक्षा तथा मुलुकको स्थीरताका लागि गठबन्धन गरिएकाले जीत आवश्यक रहेको जनाए ।

सम्बन्धित समाचार

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
अपराध

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

यस्तो छ मन्त्री परिषद्को पहिलो ४ निर्णय
प्रमुख समाचार

यस्तो छ मन्त्री परिषद्को पहिलो ४ निर्णय

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री
प्रमुख समाचार

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा
प्रमुख समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

मुगुमा मतपेटिका संकलन हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने

बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

बाल याैन दुर्ववहारकाे आरोपमा एक पक्राउ

छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट

छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट

पोखरामा फोहोर नउठदा गिद्धलाई समस्या, ४ दिनमा आधा गिद्ध घटे

पोखरामा फोहोर नउठदा गिद्धलाई समस्या, ४ दिनमा आधा गिद्ध घटे

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL