२०८२ जेष्ठ ४, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लामाचौर माछापुच्छ«े सडक स्तरउन्नती गर्दछुः उम्मेदवार भण्डारी

गण्डकी प्रेस
कार्तिक १५, २०७९ २०:२४ मा प्रकाशित
राजनिती
लामाचौर माछापुच्छ«े सडक स्तरउन्नती गर्दछुः उम्मेदवार भण्डारी
10
SHARES
Share on FacebookShare on Twitter


पोखरा । कास्की निर्वाचन क्षेत्र नं ३(क) अन्र्तगत गठबन्धनका उम्मेदवार माओवादी नेता दुर्गादत्त भण्डारीले लामाचौर माछापुच्छे« सडक स्तरउन्नतीमा आफूले ध्यान दिने बताएका छन् ।

मंंगलवार पोखरा महानगरपालिका वडा नं १९ पुरुन्चौरका विभिन्न स्थानमा भएको चुनावी घरदैलोका क्रममा उम्मेदवार भण्डारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले उक्त सडकका अलवा पात्ले अमरेश्वर तकमेल हुँदै सिक्लेससम्म पर्यटन मार्ग, चितेपानी, पुरुन्चौर, डाँडा हुँदै माछापुच्छे« गाउँपालिका जोड्ने वैकल्पीक मार्ग निर्माण एवम् मर्दीसेती दोभानमा भत्किएको मोटरेवल पुलको पुनः निर्माणमा पहल गर्ने पनि स्पष्ट पारे ।

त्यस बाहेक पनि प्रत्येक घरमा सहज रुपमा खानेपानीको उपलब्धता, आधारभूत स्वास्थ्य सेवा लगायत थुपै जनताका कार्य गर्न आफूले विशेष ध्यान दिने उम्मेद्वार भण्डारीको भनाई छ।

मंगलवार उक्त वडा अन्र्तगत चितेपानी, लामपाटा, चुरुङगा, उपल्लो तथा तल्लो काउरे, चारघरे, पात्ले, टाकुरा, थाम माथिको पोखरी, छपालेथोक, ठाँटी लगायतका स्थानमा घरदैलो गरिएको छ। घरदैलोका क्रममा स्थानीयले वाँदर नियन्त्रण तथा विभिन्न बहुउद्देश्यीय भवन निर्माणमा ध्यान पनि दिन उम्मेद्वार भण्डारीको ध्यानाकर्षण गराए ।

घरदैलोमा नेपाली कांग्रेसका प्रदेश सभापति पुष्पेन्द्र पाण्डे, वडा सभापति एवम् चुनाव प्रचारप्रसार समितिका संयोजक विष्णु वास्तोला प्रकाश, नेपाली कांग्रेस कास्की सहसचिव शंकर ढुङगाना, माओवादीको तर्फबाट वडा इन्चार्ज सविन जिसी, वडाध्यक्ष निर्मल वास्तोला लगायत गठबन्धनका नेताहरु खिमलाल बास्तोला, वसन्त वास्तोला, राजिव वास्तोला, अमृत आचार्य, सुजन थापा लगायत नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलका पालिकास्तरका नेता तथा कार्यकर्ता सहभागी भए ।

यसैबीच मंगलवारै चितेपानीमा वडा सम्पर्क कार्यालयको स्थापना पनि गरिएको छ। त्यस क्रममा गठबन्धनका नेताहरुले भनाई राख्दै वर्तमान् कांग्रेस नेतृत्वको गठबन्धन अग्रगमनकारीहरुको भएको बताए ।उनीहरुले संविधानको रक्षा तथा मुलुकको स्थीरताका लागि गठबन्धन गरिएकाले जीत आवश्यक रहेको जनाए ।

सम्बन्धित समाचार

धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति असन्तुष्टि : ओली
प्रमुख समाचार

धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन
प्रमुख समाचार

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

सर्वोच्चको परमादेश अनुसार देउवा आज ५ बजेभित्र प्रधानमन्त्री
प्रमुख समाचार

ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता
प्रमुख समाचार

एकीकृत परियोजना बैंक लागू गर्ने

नरसंहारमा संलग्न चौधरीले कारागारबाट नयाँ दल दर्ता गर्ने
प्रमुख समाचार

रेशम चौधरी पक्राउ

शिक्षक, विद्यार्थी तथा चिकित्सहरूका भातृ सङ्गठनहरू खारेज गर्नुपर्छ : सांसद शाही
प्रमुख समाचार

शिक्षक, विद्यार्थी तथा चिकित्सहरूका भातृ सङ्गठनहरू खारेज गर्नुपर्छ : सांसद शाही

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

भारतीय प्रहरीलाई सहयोग गर्न विदा लिएर काठमाडौं गएका थिए  : डिएसपी श्रीबास्तव

सीमा क्षेत्रबाट चिनियाँ नागरिक पक्राउ, एसएसबीले भारत लग्यो

धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति असन्तुष्टि : ओली

धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली

कोटिहोममा देशभरबाट आफ्ना झाकी सहित विभिन्न जातजाति सहभागी हुँदै

कोटिहोममा देशभरबाट आफ्ना झाकी सहित विभिन्न जातजाति सहभागी हुँदै

कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

चर्चित खबरहरु

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

जनवादी क्रान्तीबाट नै सफलता पाउँछौं माओवादी

जनवादी क्रान्तीबाट नै सफलता पाउँछौं माओवादी

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal