२०८२ कार्तिक १९, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कविता : नयाँ साल

कृष्ण क्षेत्री
बैशाख २, २०८१ २१:४० मा प्रकाशित
विचार, साहित्य/मनोरञ्जन
कविता : नयाँ साल
27
SHARES
Share on FacebookShare on Twitter


बाटो छेक्न चाहने हरु
बिच बाटो मा ठिङ्ग उभिईरहेका छन
तगारो को मुड्को जस्तै ।
प्रखाल जस्ता गराला हरु लिएर
बाटो छेक्न लम्पसार परिरहेका छन ।।
कहिले कर्तव्य मा कहिले परिवेश मा ।।।

नयाँ साल
निश्चित केही लक्ष्य हासिल गर्ने उदेश्यका साथ
अगाडि बढिरहेको छ ।

बर्षौ देखि थाँती रहेका केही अधुरा ,
भो नगरौ भन्दा भन्दै पनि ।
गर्नै पर्ने परिवेशको पिंण्जडा भित्र रहेका,
न भुइमा न भांडा मा भएका हरुलाई
समाहालेर डालोमा हाल्नै पर्ने ।
काम सम्म्पन्न गर्नै पर्ने छ।
त्यसैले त नयाँ साल आएको छ।

हात धोएर लागिपरेका, खुट्टा तान्ने हरुका मैला हात हरुमा
लाजमर्दो पराजय को हत्कडी लगाईदिन पर्ने छ।
आफ्नो खाएर अर्काको भारी बोक्ने हरु
र
अरुको लडाइँ लड्ने हरु लाई
पश्च्यताप्को चौतारीमा विश्राम गर्ने अबसर दिनु पर्नेछ।।

यहाँ सम्मको यात्रा गराउने देखि
यो कठिन यात्रा तयगर्दा ,
र
यो यात्राको सफलताको उचाइमा पुर्याउनु मा
केही शुभेच्छुक शुभचिन्तक को
जे जति माया सद्भावना प्रेरणा र साथ छ ,
त्यता
दुश्मनि रच्ने र बाटो छेक्न चाहने मुड्का र गरलाहरुको पनि
त्यतिकै मात्रामा योगदान छ
तिनै दुश्मन को चोट ले
अहिले
एउटा पत्थर लाई मुर्ति बनाएको छ।

यो नयाँ साल
यताका लागि निक्कैरपक्कै फलदायी
र
उता दुस्मन हरुका लागि
निकै पिडादायी रहने संकेत आई सकेको छ ।

यो साल
केही पुराना घाउ ,खटिरा र खिललाई
जरै देखि निर्मुल पार्ने गरी अप्रेसन गरेर फाल्नु पर्ने छ ,
अनि यो साल
भविस्य मा क्यान्सर बन्नसक्ने सम्भावना बोकेका
केही दुष्ट आत्मा हरु संङ को सम्बन्ध र लडाई लाई अन्तिम रुप दिनु पर्ने छ,

यो साल प्रगति र मित्रता
दुबै डबल भएर जाने सम्भावना देखिएकोछ ।
त्यस्को मतलब
प्रगतिमा ईष्र्या गर्ने हरु र दुश्मनी भर्ने गर्ने हरु
बाटो छेक्न तगारो बन्ने हरु ,
बोकेर हिड्ने भरिया हरु
अनि पर्दा पछ्डी बसेर निर्देशन दिने हरु
निर्देशक देखि अगाडी निस्केर छातिखोलेर ढाल बन्ने हरु पनि
पक्कै डबल हुनेछन् भन्ने कुरा बिर्सनु हुदैन।

भबिस्यमा दुश्मन ले रच्नसक्ने षड्यन्त्रका पूर्ण चक्र्ब्यु
र
छलकपट र गर्न सक्ने जालझेलको इतिहास

निकै नजिकैबाट नियाल्दा अझै पुर्ण सचेतना पुर्बक कदम चाल्नु

अपरिहार्य छ।

सर्पले खुट्टा नदेखिएको जस्तै
अनि कछुवा ले टाउको लुकाए जस्तै
अब
हरेक शकुनि चक्रब्यु मा निर्दोस अभिमन्यु हरु मात्रै फस्नु पर्छ भन्ने छैन १
स्वंम निर्देशन शकुनि र कलाकारहरू पनि पर्न सक्छन्

फेरि पनि उनी हरुलाई बचाब को अबसर प्रदान गर्न कदापि कन्जुस्याइँ हुने छैन
तर
आत्मरक्षाका लागि
सत्रु र दुश्मनकै ढाड्मा टेकेर

दुस्मन कै टाउकामा हान्न भने कदापि चुक्नेछैन ।
तथापि
नयाँ साल ले आफ्नो ,सत् मार्ग भने कहिलेयै छाड्ने छैन ।

नयाँ साल ले सबैलाई सद्बुद्दी दियोस।

सम्बन्धित समाचार

लामाचौर तीज महोत्सवलाई एक्सपर्टको साथ
प्रमुख समाचार

लामाचौर तीज महोत्सवलाई एक्सपर्टको साथ

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
विचार

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

‘दिलको ढोका’ गीत बजारमा
समाचार

‘दिलको ढोका’ गीत बजारमा

कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने प्रयास
समाचार

कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने प्रयास

हेमन्त कान्छा रसाईली र देवी घर्तीको स्वरमा ‘जानै लाग्यो वैँश रिमई’ सार्वजनिक
समाचार

हेमन्त कान्छा रसाईली र देवी घर्तीको स्वरमा ‘जानै लाग्यो वैँश रिमई’ सार्वजनिक

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

चर्चित खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

लेटर प्याड दुरुपयोग गर्नेलाई कार्वाही

लेटर प्याड दुरुपयोग गर्नेलाई कार्वाही

प्रधानमन्त्री ओलीले आफूले नेता नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको दाबी

अदालतले गरेको फैसलाको पालना गर्ने ; ओली