पाेखरा । नेपाल कम्युनिस्ट पार्टी माओवादीले पार्टीको लेटर प्याड छाप रसिद किर्ते गरेर विभिन्न ठाउँमा अनियमित भएको भन्दै यस्तो नगर्ने आदेश दिएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जागि गर्दै नुवाकोट, धादिङ, काभ्रे, काठमाडौ लगायतका जिल्लामा किर्ते कागजात बाट चन्दा असुल गर्ने कार्य भएको उल्लेख गरिएको छ ।
साथै नेपाल कम्युनिस्ट पार्टीकाे परिचयपत्र लिएर हिड्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-