२०८३ भदौ ३१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

गण्डकी प्रेस
साउन ५, २०८२ १५:३९ मा प्रकाशित
प्रमुख समाचार, विचार
असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
52
SHARES
Share on FacebookShare on Twitter

मेरो बुझाईमा विगत केही बर्ष यता नेकपा एमाले पार्टी भनेको असहमति राख्नै निषेध गर्ने र यदि राखिहालेमा असहमतिको संमान नहुने एक अलोकतान्त्रिक पार्टी हो । देशको एक ठूलो राजनीतिक शक्तिले आउँदो महाधिवेशनमा आफ्नो पार्टीलाई लोकतान्त्रिक देखाउन सक्नु भन्ने शुभकामना साथै शुभावना अर्पण गर्दछु ।

आउनुहोस् हामी फेरि एकपटक हासौ- “७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ” (स्रोत: अनलाइन खबर) । मेरो विचारमा त उहाँले कामभन्दा अझ बढी बेकाम गर्नुभयो ।

यस्तै हो भने नेकपा एमाले भन्ने पार्टी सक्न भरपुर योगदान पुर्याएर छोड्नेछन एकदिन यी “बा” ले! यी “बा” को विकल्प केबल विद्याज्यू होइन अरु पनि त छन् । माओवादीमा नारायणकाजी, जनार्दन, बर्षमान पुन लगायतका नेता छन् ।

उता काङ्ग्रेसमा गगन थापाले विद्रोह गर्न सक्छन भने एमालेमा रहेका शंकर पोखरेल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, पदम गिरी, गोकर्ण बिष्ट, महेश बर्तौला, बिन्दा पाण्डे, विद्या भट्टराई, विष्णु पौडेल, उषा किरण, पृथ्वी सुब्बा गुरुङ, पद्मा अर्याल, योगेश भट्टराई लगायतले नसक्ने भएर हो ? कि उहाँ विरुद्ध बोल्न थाल्यो भने राजनीति नै सकिन्छ भन्ने डरले ?

जुनसुकै राजनीतिक दलमा आबद्ध रहेर राजनीति गर्ने व्यक्ती वा नेतृत्व सम्हाल्ने व्यक्ती एउटा कुरामा प्रष्ट हुन अपरिहार्य देख्दछु । पार्टी वा राष्ट्रमा मेरो उपस्थितिले यदि राम्रै भैरहेको छ भने पनि मेरो अनुपस्थितिमा समेत राम्रो, नराम्रो वा अझ राम्रो हुने सम्भावना रहन्छ । म नहुदैमा रोक्किदैन वा बिगृहाल्दैन भन्ने कुरामा स्पष्ट हुन जरुरी छ ।

अन्त्यमा पार्टीविशेषको यो चिन्ता कुनै आग्रह वा पुर्वाग्रहमा आधारित छैन । मात्रै एउटा विद्यार्थी र यो राष्ट्रको राष्ट्रिय राजनीतिमा चासो राख्ने नागरिकको हैसियतले सबै दल सच्चिन बाध्य भउन भन्ने मनसाय हो । बहुलवादमा आधारित प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा राष्ट्रको भविष्य राजनीतिक दलसङ्ग प्रत्यक्ष सम्बन्धित हुन्छ । तसर्थ चिन्ता राष्ट्रको हो ।

लेखक
विप्लवी न्यौपाने पर्वत
कानूनको विद्यार्थी, पृथ्वीनारायण क्याम्पस पोखरा, कास्की।

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार
अन्तराष्ट्रिय

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

चर्चित खबरहरु

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन