२०८३ बैशाख २७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

गण्डकी प्रेस
अशोज १६, २०८२ ०९:४८ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास
18
SHARES
Share on FacebookShare on Twitter

अर्जुन हिताङ। पर्वत । पर्वत जिल्लाको दक्षिण भेगको अग्लो पहाडको अग्लो चुचुरोलाई पुरानो रिति रिवाज अर्थात राज्यबाट नामाकरण गरिएको एक एैतिहासीक ठाउँलाई पैयुकोट भनिन्छ। पहिले राजा महाराजा बस्ने सानो ढुङ्गाको दरवारलाई देवि देवताको नाममा पुजाआरधना गर्न थालियो। देशमा संघियता स्थानीय भन्दा पहिले खासै विकासको ओझेलमा परेको पैयुकोट मठ मन्दिर जव नेपालमा संघ, प्रदेश, स्थानीय तीन तहको सरकार बन्यो तव पैयुकोट मन्दिर तथा त्यो ठाउँमा रहेका धार्मिक तथा एैतिहासीक संरचनाले  विकासको फड्को मार्न थाल्यो।

पैयुँ रुखको नामवाट पैयुँ राज्यको नामकरण भएको ऐतिहासिक तथ्यले जनाउँदछ । यो राज्य मुक्तिनाथको १०८ वटा धाराबाट सुरु भएको कालीगण्डकीको बाँया किनारामा अवस्थित रहेको छ । दक्षिणी भेगमा उत्तरबाट दक्षिणतिर फैलिएको एउटा टापु जसलाई पैँयुकोटले चिनिन्थ्यो । यो कोटको अधिकांश भुभाग पैयुँको घारी भएको टाकुराको कोटलाई नै पैयुकोट भन्न थालियो । पैयुकोटको डाँडाको टुप्पामा समथर चौडा भुभाग रहेको थियो । यही चौडा भुभागमा कोट मन्दिर बनाइएको थियो । यहाँ घोडालाई पैया कुदाएर तालिम गर्न मिल्ने फराकिलोमैदानमा कोट घर बनाइएकोले पैयुकोट नाम रहन गयो ।

पैँयु राज्यको पूर्व सिमाना पवित्र शालिग्राम विश्वमा परिचित कालीगण्डकी रहेको थियो । यसै गरी पश्चिम उतर सिमाना शक्तिशाली राज्य पर्वत रहेको थियो । यसैगरी दक्षिणतर्फ गुल्मीे, खाँची र अर्घा राज्यहरू रहेका थिए । गण्डकी प्रस्रवण त्यस क्षेत्रमा नेपालको मध्यकालमा लिच्छविहरूको सम्प्रभुता कायम थियो । लिच्छविपछि मगरात प्रदेशमा मगरहरूको बाहुल्यता भएका कारण पैयुँ मगरहरूको बल्डेङ गढी राज्य अन्तर्गत गएको देखन्छ ।
पाँच सय वर्ष पुरानो दरबार र कालिका मन्दिरलाई पैँयुक्षेत्रको ऐतिहासिक सामग्रीसहितको सङ्ग्रहालय बनाउने र पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने उद्देश्यले अभियान थालिएको हो । एक वर्षभित्रमा सङ्ग्रहालयका लागि भवन निर्माणको काम थालिने पैँयुकोट संरक्षण समितिका पूर्वअध्यक्ष टीकाराम भुसालले जानकारी दिए ।
“ऐतिहासिक र धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएकाले यसको विकास र प्रर्वद्धनको काम थालिएको छ,” उनले भने । यसलाई मध्य दक्षिण पर्वतको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।

पाँच सय वर्ष पहिले सेन राजाले बनाएको मन्दिर र अग्लो डाँडा रहेकाले दृश्यावलोकन तथा घरबास क्षेत्रका रुपमा विकास गरी शालिग्रामशिलादेखि पैँयुकोट हुँदै गोर्लाङको लेकसम्म पदयात्रा मार्ग बनाउन सकिन्छ । यसलाई दक्षिण एशियाकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी तथा डहरे, पञ्चासे हुँदै पोखरासम्मको पदयात्रा मार्ग बनान सकिन्छ । पर्वतको पर्यटन गुरुयोजनामा समेत पञ्चासेदेखि पैँयुकोट हुँदै सेतीवेणीसम्मको सो बाटो प्रस्तावित छ ।

यो पदयात्रा मार्गमा पर्ने शालिग्रामको छापाको मगर बस्ती, त्रिवेणीको चिन्नेखर्कको मगरबस्ती, उरामको गेप्ताङको मगरबस्ती, होस्राङ्दीको जम्मपुरको मगरबस्ती र भोक्सिङको गुरुङबस्तीमा घरबास सेवा शुरु भइसकेको छ । पदयात्रामा आउने पर्यटकलाई खान र बस्न सुविधा पु¥याउन घरबास सेवा शुरु गरिएको जम्पुर होमस्टेकी अध्यक्ष नैनकला रानाले बताए ।

सम्बन्धित समाचार

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ
अपराध

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न
प्रमुख समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश
प्रमुख समाचार

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या
अपराध

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 
खेलकुद

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

कास्की कारागारमा बसेका युवा भन्छन् : भित्र वेथिति छ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र