२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

गण्डकी प्रेस
कार्तिक १८, २०८२ ११:४३ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै
9
SHARES
Share on FacebookShare on Twitter

अर्जुन हिताङ् ।

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै गरेको पैयुको नमुना गाउँ पर्वत जिल्ला पैयु गाउँपालिका वडा नं ४ बेसि_सृजनाटोलमा युवाहरुको अग्रगामी कदमले गाउँ नै पुर्णिमाको जुन जस्तो उज्यालो भएको छ।

सेतिखोलाको नजिकै पर्ने उक्त दलित बस्तिमा जुन किसिमको विकास गर्दै अगाडी बढ्दै छनन् युवाहरु सायद यो पालिका कै पहिलो उदाहरणीय काम हुन सक्छ।

राज्यको विशेष सहयोग नपाए पनि आफ्नै बलबुतामा समाजको परिवर्तनमा होमिएको पैयू रिभरसाइड युवा क्लब हाल गाउँको प्रेरणाको केन्द्र बन्दै गएको छ। स्थापना कालको एक वर्ष नपुग्दै क्लबले शैक्षिक, स्वास्थ्य, सरसफाइ, खेलकुददेखि विविध जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै समाजमा एक सशक्त उदाहरण पेश गरेको छ।

हालै मात्र दशैं तथा तिहारको अवसरमा क्लबले गाउँलाई उज्यालोमा रुपान्तरण गर्ने अभूतपूर्व काम गर्दै अँध्यारो सिङ्गो गाउँमा स्ट्रीट लाइट जडान गरेर सबैको मन जितेको छ। बाँसको खम्बामा आधारित भए पनि ती उज्याला बिजुलीहरूले गाउँमा उत्सव र सुरक्षा दुबैको अनुभूति दिलाएको छ। स्थानिय समाजसेवि टेक बहादुर विकका अनुसार यो हाम्रो लागि गौरवको विषय हो। आफ्नै बाबु नानीले गाउँ नै उज्यालो बनाउछन भनेर सोचेको पनि थिएन् भन्दै दंगित देखिन्थे ।

गाउँ प्रवेशद्वारमा स्वागत गेट, गाउँ वरपरका नदी, नाला, मठ–मन्दिर, अस्पताल र बाटोघाटो लगायत महत्त्वपूर्ण स्थानहरू समेटिएको गाउँको नक्सा निर्माण गरी सृजनाशील नेतृत्वको परिचय दिएको छ। क्लबले विगतमा पनि साना-ठुला कार्यक्रम तथा प्राथमिक उपचार तालिम,सरसफाइ अभियान, खेलकुद प्रतियोगिता, तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष ज्ञान बहादुर विश्वकर्माले गण्डकी प्रेस जानकारी दिए ।

यसको सबै पहल स्वयंम क्लब र स्थानियहरुको साथ र सहयोग साथै गाउँलेहरूको ऐक्यबद्धता मार्फत सम्भव भएको आमा समूहका सदस्य फुलमाया विकले जानकारी दिए ।

युवा क्लबको यो सक्रियता हेर्दा यस्तो लाग्छ– “यदि राज्यको साथ, सहयोग र हौसला पाएको भए आज क्लब बाँसको खम्बामा सिमित नहुने थियो।” अझै पनि संघीय, प्रादेशिक वा स्थानीय सरकारका निकायहरूले यस्ता क्लबहरूलाई पहिचान गरी प्रोत्साहन र स्रोत साधनको पहुँच दिलाउन सके युवा नेतृत्वले समाज परिवर्तन गर्न सक्ने स्पष्ट संकेत देखिन्छ।

क्लब अध्यक्षदेखि लिएर सम्पूर्ण सदस्यहरू आफ्नो मेहनत, समय र सामूहिक प्रयासमार्फत समाजमा नयाँ इतिहास कोर्न लागिपरेका छन्। अध्यक्ष ज्ञान बहादुरका भनाइ अनुसार, “हामीलाई राज्यबाट साथ मिले, अझै व्यापक सामाजिक काम गर्दै अगाडि बढ्ने अठोट छ।”

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए