२०८३ अशोज २६, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कविता : नयाँ साल

कृष्ण क्षेत्री
बैशाख २, २०८१ २१:४० मा प्रकाशित
विचार, साहित्य/मनोरञ्जन
कविता : नयाँ साल
35
SHARES
Share on FacebookShare on Twitter

बाटो छेक्न चाहने हरु
बिच बाटो मा ठिङ्ग उभिईरहेका छन
तगारो को मुड्को जस्तै ।
प्रखाल जस्ता गराला हरु लिएर
बाटो छेक्न लम्पसार परिरहेका छन ।।
कहिले कर्तव्य मा कहिले परिवेश मा ।।।

नयाँ साल
निश्चित केही लक्ष्य हासिल गर्ने उदेश्यका साथ
अगाडि बढिरहेको छ ।

बर्षौ देखि थाँती रहेका केही अधुरा ,
भो नगरौ भन्दा भन्दै पनि ।
गर्नै पर्ने परिवेशको पिंण्जडा भित्र रहेका,
न भुइमा न भांडा मा भएका हरुलाई
समाहालेर डालोमा हाल्नै पर्ने ।
काम सम्म्पन्न गर्नै पर्ने छ।
त्यसैले त नयाँ साल आएको छ।

हात धोएर लागिपरेका, खुट्टा तान्ने हरुका मैला हात हरुमा
लाजमर्दो पराजय को हत्कडी लगाईदिन पर्ने छ।
आफ्नो खाएर अर्काको भारी बोक्ने हरु
र
अरुको लडाइँ लड्ने हरु लाई
पश्च्यताप्को चौतारीमा विश्राम गर्ने अबसर दिनु पर्नेछ।।

यहाँ सम्मको यात्रा गराउने देखि
यो कठिन यात्रा तयगर्दा ,
र
यो यात्राको सफलताको उचाइमा पुर्याउनु मा
केही शुभेच्छुक शुभचिन्तक को
जे जति माया सद्भावना प्रेरणा र साथ छ ,
त्यता
दुश्मनि रच्ने र बाटो छेक्न चाहने मुड्का र गरलाहरुको पनि
त्यतिकै मात्रामा योगदान छ
तिनै दुश्मन को चोट ले
अहिले
एउटा पत्थर लाई मुर्ति बनाएको छ।

यो नयाँ साल
यताका लागि निक्कैरपक्कै फलदायी
र
उता दुस्मन हरुका लागि
निकै पिडादायी रहने संकेत आई सकेको छ ।

यो साल
केही पुराना घाउ ,खटिरा र खिललाई
जरै देखि निर्मुल पार्ने गरी अप्रेसन गरेर फाल्नु पर्ने छ ,
अनि यो साल
भविस्य मा क्यान्सर बन्नसक्ने सम्भावना बोकेका
केही दुष्ट आत्मा हरु संङ को सम्बन्ध र लडाई लाई अन्तिम रुप दिनु पर्ने छ,

यो साल प्रगति र मित्रता
दुबै डबल भएर जाने सम्भावना देखिएकोछ ।
त्यस्को मतलब
प्रगतिमा ईष्र्या गर्ने हरु र दुश्मनी भर्ने गर्ने हरु
बाटो छेक्न तगारो बन्ने हरु ,
बोकेर हिड्ने भरिया हरु
अनि पर्दा पछ्डी बसेर निर्देशन दिने हरु
निर्देशक देखि अगाडी निस्केर छातिखोलेर ढाल बन्ने हरु पनि
पक्कै डबल हुनेछन् भन्ने कुरा बिर्सनु हुदैन।

भबिस्यमा दुश्मन ले रच्नसक्ने षड्यन्त्रका पूर्ण चक्र्ब्यु
र
छलकपट र गर्न सक्ने जालझेलको इतिहास

निकै नजिकैबाट नियाल्दा अझै पुर्ण सचेतना पुर्बक कदम चाल्नु

अपरिहार्य छ।

सर्पले खुट्टा नदेखिएको जस्तै
अनि कछुवा ले टाउको लुकाए जस्तै
अब
हरेक शकुनि चक्रब्यु मा निर्दोस अभिमन्यु हरु मात्रै फस्नु पर्छ भन्ने छैन १
स्वंम निर्देशन शकुनि र कलाकारहरू पनि पर्न सक्छन्

फेरि पनि उनी हरुलाई बचाब को अबसर प्रदान गर्न कदापि कन्जुस्याइँ हुने छैन
तर
आत्मरक्षाका लागि
सत्रु र दुश्मनकै ढाड्मा टेकेर

दुस्मन कै टाउकामा हान्न भने कदापि चुक्नेछैन ।
तथापि
नयाँ साल ले आफ्नो ,सत् मार्ग भने कहिलेयै छाड्ने छैन ।

नयाँ साल ले सबैलाई सद्बुद्दी दियोस।

सम्बन्धित समाचार

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान
प्रमुख समाचार

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग
प्रमुख समाचार

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’
प्रमुख समाचार

वरिष्ठ गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति सम्मान’

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना