२०८३ अशोज ७, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

गण्डकी प्रेस
अशोज ७, २०८३ १०:०५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, साहित्य/मनोरञ्जन
कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा । चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको १२औँ दिनसम्म आइपुग्दा निर्देशक तथा लेखक माओत्से गुरुङ आफैँ दर्शक भेट्न देश दौडाहमा निस्किएका छन्। चलचित्रका कुनै पनि कलाकारलाई साथमा नलिई उनी अहिले एक्लै ‘पेन्सन पट्टा’ को प्रमोसनल टुरमा छन्।
तनहुँको दमौलीबाट सुरु भएको माओत्सेको यात्रा चितवन, बुटवल हुँदै धरानसम्म पुगेको छ। अब उनी इटहरी, बिर्तामोड, दमक लगायतका शहरमा पुगेर चलचित्र हेर्ने दर्शक र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिने तयारीमा छन्। दमौली, चितवन र बुटवलमा उनले हलमै पुगेर दर्शकसँग साक्षात्कार गरिसकेका छन्।

यी शहरमा ‘पेन्सन पट्टा’ प्रति दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ। दोस्रो सातामा पनि विभिन्न हलमा चलचित्रका शो थपिएका छन्। कतिपय दर्शकले चलचित्र पाँच पटकसम्म हेरेको प्रतिक्रिया समेत पाइएको माओत्से बताउँछन्। किशोर–किशोरीदेखि वृद्धवृद्धासम्मका दर्शक चलचित्रप्रति आकर्षित भएको उनको अनुभव छ।

माओत्सेको देश दौडाहाको अर्को रोचक पक्ष भनेको हललाई कुनै पूर्वजानकारी नदिई एक्कासि पुग्नु हो। उनी हलमा पुग्दा व्यवस्थापकदेखि कर्मचारीसम्म अचम्मित हुने गरेका छन्। सामान्यतया कलाकार तथा सिनेकर्मी हल भ्रमणमा आउँदा पूर्वजानकारी हुने भए पनि माओत्से भने कुनै औपचारिक जानकारीबिना सिधै हलमा पुगेर दर्शकसँग भेटिरहेका छन्।

यसको कारणबारे माओत्से भन्छन्, “म आफूलाई सामान्य मान्छे ठान्छु। त्यसैले दर्शकसँग भेट्न कुनै ठूलो तयारी र औपचारिकता आवश्यक ठानिनँ। हलमा पुग्ने, दर्शक भेट्ने र उनीहरूको प्रतिक्रिया सुन्ने हो। हललाई अगाडि नै जानकारी गराउँदा पनि के फरक पर्छ र?”

उनका अनुसार चलचित्र चलाउन कलाकारको ठूलो टोली लिएर देश दौडाहमा निस्कनुपर्छ भन्ने सोचबाट आफू टाढा छन्। ‘पेन्सन पट्टा’ ले दर्शकको साथ पाएपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र दर्शककै आग्रहका आधारमा आफू देश दौडाहमा निस्किएको उनको भनाइ छ।

“चलचित्र रिलिजअघि कलाकार बोकेर प्रचारमा हिँड्नेभन्दा चलचित्र रिलिज भएपछि दर्शकले के भनिरहेका छन्, कहाँबाट बोलाइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण लाग्यो। सामाजिक सञ्जालमा दर्शकका प्रतिक्रिया आउन थाले, विभिन्न ठाउँबाट भेट्न आउन आग्रह हुन थाल्यो। त्यसपछि एक्लै हिँड्ने निर्णय गरेँ,” माओत्सेले भने।

माओत्सेका अनुसार दर्शकसँग प्रत्यक्ष भेट्दा सामाजिक सञ्जालमा आउने प्रतिक्रियाभन्दा फरक अनुभूति हुन्छ। हलमा बसेर चलचित्र हेरेर बाहिर निस्किएका दर्शकले कथाका पात्र, सम्बन्ध, परिवार र चलचित्रले उठाएका विषयबारे गर्ने प्रत्यक्ष प्रतिक्रिया आफूका लागि महत्वपूर्ण रहेको उनी बताउँछन्।

‘पेन्सन पट्टा’ ले प्रदर्शनको १२औँ दिनसम्म देशभरबाट दर्शकको राम्रो साथ पाइरहेको छ। दोस्रो सातामा पनि विभिन्न शहरका हलमा शो थपिनु, दर्शक दोहोरिएर चलचित्र हेर्न पुग्नु र किशोरदेखि वृद्ध पुस्तासम्मका दर्शकको सहभागिता देखिनुले चलचित्रप्रतिको दर्शक आकर्षणलाई थप बल दिएको छ।

कलाकारको ठूलो टोलीभन्दा निर्देशक आफैँ दर्शकको बीचमा पुगेर चलचित्रको प्रतिक्रिया सुन्ने शैली अहिले ‘पेन्सन पट्टा’ को प्रमोसनल यात्राको फरक दृश्य बनेको छ ।

सम्बन्धित समाचार

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम
अर्थ

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल
प्रमुख समाचार

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL