२०८३ अशोज ८, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गण्डकी प्रेस
साउन २४, २०८३ १५:३५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज, साहित्य/मनोरञ्जन
गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा । नेपाली लोक तथा तीज गीतको क्षेत्रमा सक्रिय गायिका रिना केसीले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक गरेकी छन्।
केसीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा नेपाली मौलिकता, तीजको सांस्कृतिक भावना तथा मायाप्रेमका भावनालाई लोकशैलीमा प्रस्तुत गरिएको छ। तीजको मौलिक सांस्कृतिक पक्षलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
‘बारीको अरीमैले’ गीतमा युस्कल छिनालको लय, निसा सुनारको शब्द र रिना केसीको स्वर रहेको छ। गीतको भिडियोमा रीना गुरुङले अभिनय गरेकी छन् भने भिडियोको कथा तथा निर्देशन समीर रम्दामले गरेका छन्।
तीज पर्वसँग जोडिएका मौलिक भावना, प्रेम, सम्बन्ध र नेपाली लोकजीवनका विविध पक्षलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको छ। विशेषगरी तीजको सांस्कृतिक परिवेशलाई लोकशैलीमा प्रस्तुत गरिएकाले गीतले दर्शक–श्रोताको सकारात्मक प्रतिक्रिया पाउने विश्वास गायिका केसीले व्यक्त गरेकी छन्।
गीत सार्वजनिक गर्दै गायिका केसीले दर्शक–श्रोताहरूलाई गीत हेर्न तथा सुन्न आग्रह गर्दै मन परेमा लाइक, कमेन्ट र सेयर गरेर माया, साथ र हौसला प्रदान गरिदिन आग्रह गरेकी छन्।
गायिका केसीका अनुसार ‘बारीको अरीमैले’ केवल तीजको अवसरमा सार्वजनिक गरिएको गीत मात्र नभई नेपाली लोकसंस्कृति, मौलिकता र तीजको सांगीतिक मिठासलाई समेटिएको सिर्जना हो। गीतले नेपाली लोक तथा तीज गीतप्रेमी दर्शक–श्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै
राजनिती

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत
अन्तराष्ट्रिय

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग
प्रमुख समाचार

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम
अर्थ

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

चर्चित खबरहरु

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

पोखरा–दुबई नियमित उडान सुरु, फ्लाई दुबईको विमानलाई विमानस्थलमा स्वागत

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार