२०७९ चैत्र १०, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा २१ र ३३ लाई ग्रीन हिल सिटीको रुपमा विकास गर्ने एमाले उम्मेदवार कार्कीको योजना

गण्डकी प्रेस
कार्तिक १२, २०७९ १६:५२ मा प्रकाशित
राजनिती
पोखरा २१ र ३३ लाई ग्रीन हिल सिटीको रुपमा विकास गर्ने एमाले उम्मेदवार कार्कीको योजना
7
SHARES
Share on FacebookShare on Twitter


पोखरा । नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीले गण्डकी प्रदेशका तीन जिल्ला कास्की, स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने बताएका छन् ।

विगतमा सुरुवात भएका महत्वपूर्ण काम पुरा गर्ने र सो दुई वडाको एकीकृत विकास मार्फत स्याङ्जा , कास्की र तनहुँको महत्वपूर्ण सुविधा सम्पन्न ग्रीन हिल सिटीको रूपमा विकास गरिने भन्दै त्यसका लागि एमालेको बहुमत सहितको प्रदेश र केन्द्र सरकार आवश्यक भएको उल्लेख गरे ।

आफ्नो निर्वाचन क्षेत्र कास्कीको दक्षिणी भेगमा पर्ने पोखरा २१ र ३३ का जनतासँग साक्षात्कार गर्ने क्रममा कार्कीले जनस्तरको सहभागितामा विकासका महत्वपूर्ण पूर्वाधारउन्मुख हुँदै गरेका सो वडाहरुका ग्रामीण क्षेत्रको समृद्धि पहिलो प्राथमिकता राख्ने उल्लेख गरे ।

कृषि र पर्यटनको प्रचुर विकासको संभावना रहेको सो वडाहरूलाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिबवता छ । हिजोका आफ्नो पार्टीका निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रमा न्युनतम पूर्वाधार सहित स्याटेलाइट सिटी निर्माणको जग निर्धारणका लागि एकीकृत विकासको मोडल मुताविक सो अवधारणा अघि सारेको उल््लेख गरे ।

सम्बन्धित समाचार

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना
प्रमुख समाचार

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

केन्द्रीय सदस्य भट्टराईद्धारा उम्मेद्वार बन्ने घोषणा
प्रमुख समाचार

केन्द्रीय सदस्य भट्टराईद्धारा उम्मेद्वार बन्ने घोषणा

राप्रपा बागमती प्रदेश सरकारबाट पनि बाहिरियो
प्रमुख समाचार

राप्रपा बागमती प्रदेश सरकारबाट पनि बाहिरियो

राष्ट्रियता माथिको पटक पटक भएको हस्ताक्षेप हेपाहा प्रवृत्तिप्रति खेद प्रकट
प्रमुख समाचार

राष्ट्रियता माथिको पटक पटक भएको हस्ताक्षेप हेपाहा प्रवृत्तिप्रति खेद प्रकट

मेनपावर संचालकलाई माओवादीको उर्दी
राजनिती

मेनपावर संचालकलाई माओवादीको उर्दी

राष्ट्रपतिको कार्यालयले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको कैद मिनाहा
प्रमुख समाचार

राष्ट्रपतिको कार्यालयले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको कैद मिनाहा

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

नेपाल एकदिवसीय विश्वकप छनोटमा

नेपाल एकदिवसीय विश्वकप छनोटमा

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

प्रेस सेन्टर कास्कीको अधिवेशन कात्तिक १७ गते

प्रेस सेन्टर कास्कीको अधिवेशन कात्तिक १७ गते

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने