२०८३ अशोज २६, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरालाई नीजि क्षेत्रमा सोप्न खोज्दै महानगर

गण्डकी प्रेस
असार १०, २०७८ १५:५४ मा प्रकाशित
राजनिती
पोखरालाई नीजि क्षेत्रमा सोप्न खोज्दै महानगर
57
SHARES
Share on FacebookShare on Twitter

पोखरा ९ असार–प्रकृतिको सुन्दर सहर पोखराको चारैतिर पहाडले घेरिएको छ । प्रकृतिको मनमोहक दृष्य रहेको पोखराको हरेक क्षेत्रबाट उत्तरमा माछापुच्छु्रे हिमाल, अन्नपूर्ण लगायतका मनोरम हिमाल देख्न सकिन्छ । पोखराको हरेक कुनाकाप्चाबाट हिमाल हेर्न सकिन्छ । तर, पछिल्लो समय बढ्दो शहरीकरणले गर्दा ठुला ठुला व्यवसायिक भवन निमार्णहुन थालेपछि भने सुन्दर शहरबाट हिमाल देखिन छाडेका छन् । महानगरले मापदण्डविपरीत संरचाना खडा गर्न दिदाँ र भएको सुन्दरतालाई किचाल्दै विभिन्न व्यक्तिको प्रभावमा पर्दै पोखराको प्रकृति लामो समयलाई नीजि कम्पनीलाई बेच्न खोजीरहेको छ । चाहे त्यो पातलेछाँगो होस यो सेती गज नै किन नहोस ।

अघिल्लो वर्षसम्म स्मार्ट सिटिको परिकल्पना गरिरहेको महानगरका मेयरले आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रममा भने स्मार्टसिटि भन्ने शब्दनै मेटाउने चलखेल गरिरहेका छन् । राज्य स्थानीय संरचनामा गए पछि भएको स्थानीय निर्वाचनमा चुनावी एजेन्डाको रुपमा रहेको स्मार्ट सिटिको परिकल्पना पदको समयावधि सकिनै लाग्दा भने हटाइएको छ । शहरको विकास र आर्थिक उन्नतीका लागि नीजि क्षेत्रको लगानी अपरिहार्य हो । तर, पोखरामा भने त्यो देखिदैँन । स्वार्थ लिप्त मेयरले लामो समय पोखराको प्रकृतिनै बेच्न खोजेको पाइन्छ भने अर्का तिर घरहरुको मापदण्ड समेत ख्याल गरिदैँन् । पोखरा महानगरको आर्थिक विकास गर्ने वाहानामा महानगरले ठुलो गल्ती गर्दै राज्यलाई कम नीजि क्षेत्रलाई बढि फाइदा हुने किसिमको साझेदारी गर्न लागेको देखिन्छ ।

पोखराको आर्थिक विकास गर्ने हो भने पोखरामा घण्टा घर होइन । आसपासमा रहेको डाडाँहरुमा भ्यू टावर बनाउने परिकल्पना अघि सार्न पर्ने देखिन्छ । पोखरा महानगरले आज आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजानिक गर्ने क्रमा अधिकांश वाक्यमा नीजि क्षेत्रलाई दिइने मात्र भनेको सुनियो र योजनामा समेत नीजि क्षेत्रलाई नै बढि प्राथमिकतामा राखेको पाइन्छ । राज्यले नीजि क्षेत्रबाट फाइदा लिने किसिमले साझेदारी गर्ने हो न की नीजि क्षेत्रलाई निश्चित रकम लिएर बाकीँ रकम होत्याउन दिने रु

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भनिएको छ,‘पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पोखराको पर्यटकीय ब्रान्डिङ र बजारीकरण गरिने छ । पोखरा महानगरको लक्ष्य पर्यटकको सेवा, सुविधा र सुरक्षा प्रत्याभूति गराउनका साथै स्वदेशी तथ विदेशी पर्यटकको आगमनमा वृद्धि गर्न आवश्यक पहल गरिने छ ।

पोखरास्थित प्राकृतिक सम्पदा ताल, नदी नाला, गुफा, धार्मिक स्थल, कोटहरुको संरक्षण गर्दै पर्यटकीय गन्तव्य सूचना केन्द्र स्थापना गर्नुका साथै निजी क्षेत्रको साझेदारीमा पोखरा बहुउद्देश्यीय टावर निर्माणको अध्ययन गरिने छ ।

पर्यटन पूर्वाधारहरुको निर्माण, पर्यटन प्रवद्र्धन, पर्यटन क्षेत्रमा क्रियाशील जनशक्तिको क्षमता विकास तथा होम स्टेहरुको क्षमता विकास एवं प्रचार प्रसार गरी पर्यटन क्षेत्रलाई पुर्नउत्थानको नीति लिइनेछ ।

पोखरा पर्यटन विश्वविद्यालय स्थापनाको लागि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट नाथुम संग सहकार्य गरिने छ ।

निजी क्षेत्रको सहकार्यमा पोखरा कोसेली घर सञ्चालन गरिने र पोखरा घण्टाघर निर्माणलाई अगाडि बढाइने छ ।’ यी बुदालाईमात्र हेर्ने हो भने पनि महानगरले महानगरलाई ठुलो लाभ हुने किसिमको भन्दापनि नीजि क्षेत्रलाई लाभ हुनेकिसिमको योजना ल्याएको देखिन्छ ।

सम्बन्धित समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी
राजनिती

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध
प्रमुख समाचार

युवा नेता नेपाली निर्विरोध

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै
राजनिती

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल
प्रमुख समाचार

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना