जनताको समस्या हेरेर काम गर्छु ः भण्डारी पोखरा । पोखरा महानगरपालिका २१ मा प्रदेश सभा सदस्यका उमेरदार बिजय बहादुर भण्डारीले अरुले के गरे भन्दा पनि जनताको समस्या...
शिक्षा र स्वास्थ्य नै समाजवादको प्रस्थानविन्दु : श्याम पोखरा । कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेद्धार वेद बहादुर गुरुङ ुश्यामुले निर्वाचित भएपछि शिक्षा र...
जैमुरेमा २ लेनको पक्की पुल आवश्यक छ ः विन्दु थापा पोखरा । कास्की क्षेत्र नं. २(२) का प्रदेशभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले पोखरा १६ स्थित जैमुरेमा पक्की पुलको आवश्यकता महसुस...
सात ताल प्रवद्र्धनबाटै लेखनाथको समृद्धिः दीपक पोखरा । साबिक लेखनाथ नगरपालिकामा ७ ताल छन् । डाँडा, फाँट, ताल, सिमसार रहेको लेखनाथ क्षेत्र पोखरा महानगरमा गाभिए पनि...
ब्याजदर घटाउनुपर्ने मागसहित पोखरा चेम्बरको राष्ट्र बैंकलाई ज्ञापनपत्र पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले बैंक तथा वित्तिय संस्थाहरुमा वृद्धि भएको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई...
विदेशीदाको पिडाले अनाथ महसुस गरेको छु ः भण्डारी पोखरा, कास्की क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्य उमेरद्धार विजय बहादुर भण्डारीले युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर्ने बताएका छन्...
राष्ट्रियताका लागि मलाइ मत ः भण्डारी पोखरा । कास्की क्षेत्र नम्वर २ (क) का प्रदेशसभा सदस्य उमेरद्धार विजय बहादुर भण्डारीले राष्ट्रियताका लागि आफुलाई मत दिन आग्रह...
उम्मेद्बार बराल आफ्नै जन्मभूमी पोखरा १३ मा पोखरा । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले सोमबार पोखरा १३ मा घरदैलो गर्नुभएको छ ।...
दलित समुदाय भन्छन्, ‘विन्दु थापाले अझै मौका पाउनुभएको छैन’ कात्तिक । गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ उम्मेदवार विन्दु कुमार थापाले दलितका लागि धेरै गरेको बताएका छन् । पोखरा...
मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन ः बराल पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको...