पोखरा । कास्की क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका योगराज पौडेलले २ हजार ३ सय ९६ मत पाएका छन् ।

एमालेबाट उम्मेदवार दामोदर १ हजार ५ सय ८७ पाएकी छन् । ८ सय ९ मतले पौडेलले अग्रता लिएका छन् । गठबन्धको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ९ सय ४ मत पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-