नवलपरासी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका विनोद चौधरीलाई पछि पार्दै रास्वपाका महेन्द्रसेन ठकुरीले अग्रता लिएका हुन् । रास्वपाका ठकुरीले ३ हजार ९५८ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् ।
जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् । चौधरीलाई सत्ता गठबन्धनको साथ छ भने हृदयेशलाई एमालेले सहयोग गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-