पोखरा । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका माधव प्रसाद कडेलले २ हजार ४ सय ३१ मत पाएका छन् ।
एमालेबाट उम्मेदवारी दिएकी विद्या भट्टराइले २ हजार २ सय मत ५७ पाएकी छन् । १ सय ७४ मतले कडेलले अग्रता लिएका छन् ।
गठबन्धको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले १ हजार ४ सय ३ मत पाएका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-