गण्डकी प्रेस

गण्डकी प्रेस

पोखरा बहुमुखीमा खेलकुद मञ्च गठन

पोखरा बहुमुखीमा खेलकुद मञ्च गठन

पोखरा–पोखरा महानगरपालिका ९ नयाँबजारमा रहेको पोखरा बहुमुखी क्याम्पसमा दिलबहादुर गुरुङको संयोजकत्वमा खेलकुद मञ्च गठन गरिएको छ । क्याम्पसमा खेलकुदको विकास...

राप्रपाले जलायो व्याख्यात्मक एमसीसी सम्झौता

राप्रपाले जलायो व्याख्यात्मक एमसीसी सम्झौता

पोखरा–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पोखरामा एमसीसी व्याख्यात्मक सम्झौता जलाएका छन् ।   पोखरा पृथ्वीचोकमा एमसीसी राष्ट्रघात रहेको भन्दै जलाइएको हो ।...

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

कास्की जिल्लामा रहेको सामुदायिक विद्यालयहरु बिच भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृर्जना विकास केन्द्रको...

जनता आधारभूत विद्यालयमा पक्की भवन

जनता आधारभूत विद्यालयमा पक्की भवन

पोखरा १६ घुरकुनामा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षक जीर्ण भवनमा वसेर अध्ययन अध्यापन गराउनु पर्ने वाध्यतावाट मुक्त भएका...

फेडोको अन्तरक्रिया कार्यक्रम ःपुर्वाधार मात्रै होइन मानसिक विकास पनि जरुरी

फेडोको अन्तरक्रिया कार्यक्रम ःपुर्वाधार मात्रै होइन मानसिक विकास पनि जरुरी

पोखरा–नेपाल दलित महिला संघ (फेडो) ले मंगलबार दलित महिलाको सामाजिक न्यायका लागि सुशासन र विकासको सुदृढीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न...

५० हजार धरौटीमा छुटे लाहुरे

५० हजार धरौटीमा छुटे लाहुरे

चर्चित ¥यापर आशिष राना (लाहुरे) ५० हजार धरौटीमा छुटेका छन् । मंगलबार न्यायधीश बाबुराम सुवेदीको इजलासमा भएको थुनछेक बहसपछि लाहुरे...

Page 5 of 15 1 4 5 6 15





ताजा खबरहरु

चर्चित खबरहरु