२०८३ अशोज २६, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विज्ञान दिवस- असोज १

बिजय अधिकारी
अशोज १, २०८१ ०८:२४ मा प्रकाशित
विचार
विज्ञान दिवस- असोज १
132
SHARES
Share on FacebookShare on Twitter

वि . सं   २०६९ साल  मंसिर ८ गते निर्णय गरेर  वि . सं २०७० साल  असोज १ गते, अमृत विज्ञान क्याम्पसको स्थापना दिवसको दिन पारी ‘राष्ट्रिय विज्ञान दिवस’ मनाउने निर्णय प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्व  सरकारमा भएको हो। “विज्ञान र प्रविधी : देशमा समृद्धि” [ “Science and Technology: prosperous in country”]  भन्ने नाराबाट सुरु भएको राष्ट्रिय  विज्ञान दिवसको ऐतिहसिक समारोह त्रिचन्द्र कलेजबाट सुरु भई अमृत विज्ञान क्याम्पसमा रहेको अमृत प्रसाद प्रधानको (योगदानको  कदर र मुल्याङ्कन गर्दै) शालिकमा मल्यार्पण गरी विसर्जन भएको थियो ।

भौगोलिक विविधताले  भरिपूर्ण  सुन्दर देशको सबै जातजाती, भाषा, धर्म , संस्कृति, समुदाय एवम् पेशागत  क्षेत्रमा जनचेतना बढाउन ,युवा पुस्तालाई  वैज्ञानीक प्रयासहरु पछ्याउने वातावरण  सिर्जना गर्न ,अनुसन्धानको संस्कृतिलाई बढावा दिन र आधुनिक  समाजमा विज्ञानको महत्वपूर्ण भूमिकाबारे उजागर गर्नु नै यसको मुख्य उदेश्य हो ।

Era of Science of Technology को युगमा विज्ञान र प्रबिधीले नै राष्ट्रिय प्रगती, शान्ति र आर्थिक विकासमा डोर्याउन सक्छ भन्ने धारणालाई जोड दिदै यस दिवसको स्थापनाकाल देखी नै यो दिवसलाई महत्वपूर्ण  कार्यक्रमको रुपमा लिईएको छ । नेपालमा वैज्ञानीक उपलब्धिहरुलाई सम्मान गर्ने, वैज्ञानीक प्रदर्शन गर्ने, कार्यशाला, सम्मेलन र पुरस्कार समरोहहरु आयोजना गरेर मनाउदै आईरहेको पाईन्छ ।

२०८१ सालसम्म आईपुग्दै गर्दा उदयीमान  विश्वब्यापी  चुनौती र अवसरहरुलाई प्रतिबिम्बित गर्ने बिषयबस्तु निरन्तर विकसित हुँदै गईरहेको  छ । रास्ट्रिय  विज्ञान दिवस २०८१ को नारा ” विज्ञान तथा प्रबिधी : विकास  र उत्पादनमा वृद्धि ” [ “Science and Technology: Development and Growth in Production”] रहेको छ । यसले जलवायु परिवर्तन, वातावरणीय  दिगोपन, विनाश र उत्पादनमा ह्ास जस्ता दवावपूर्ण  समस्याहरुको सामना गर्न नबप्रवर्तन      आवश्यकतालाई जोड दिन्छ, जसले थप अवसरहरु सिर्जना गर्दछ। यती मात्र नभई  यसले दैनिक जीवनमा विज्ञानको महत्वबारे चेतना जगाउने र भबिष्यका पुस्ताहरुलाई  विज्ञान र प्रबिधिमा करीयर बनाउन प्ररित गर्ने मञ्च प्रदान गर्दछ।

नेपालमा राष्ट्रिय विज्ञान दिवसले विज्ञान र प्रविधिको प्रवर्द्धन,  चेतना अभिवृद्धी र नवप्रवतर्नलाई प्रोत्साहन गर्न निकै सराहनीय प्रगति गरेको छ । तथापि, यसले युवा जनशक्तिलाई स्वदेशमै रहेर काम गर्ने वातावरण सिर्जना गर्न र त्यसतर्फ अभिप्रेरित गर्न स्वर्णिम पाइला चाल्नुपर्ने अपरिहार्य देखिन्छ ।
यसका लागि अनुसन्धान र पूर्वाधारमा लगानी गरेर, सार्वज निक- निजी साझेदारीलाई महत्व दिएर, विज्ञानलाई देशको कुनाकुनामा पुर्‍याउने सुनिश्चित गरी नेपाल देशलाई  दिगो विकास र समृद्धितर्फ लैजाने बलियो समाज निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यान, सोच, लगन र इमान्दारिताको आवश्यकता देखिन्छ।

सम्बन्धित समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
विचार

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ
प्रमुख समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
प्रमुख समाचार

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

Private: को हुन (स्ववियु) चुनावमा स्वतन्त्र उम्मेदर बन्न खोजीकी विप्लवी
विचार

स्ववियुमा छात्राहरुको आवाज कहाँ सुनौ ?

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
प्रमुख समाचार

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

कास्कीकोट गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने , फूलपातिमा सरुङ खेल प्रर्दशन

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

चर्चित खबरहरु

हत्या गरि फरार युवा पक्राउ

हत्या गरि फरार युवा पक्राउ

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना