२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जनस्तरबाट भ्रष्टाचारी, कमिसनखोर र तस्करलाई सामाजिक बहिष्कार गर्नुपर्ने

सुजन सापकाेटा
साउन १५, २०८० १९:०३ मा प्रकाशित
विचार
जनस्तरबाट भ्रष्टाचारी, कमिसनखोर र तस्करलाई सामाजिक बहिष्कार गर्नुपर्ने
59
SHARES
Share on FacebookShare on Twitter

माओवादी आन्दोलनको लक्ष्य समाजवाद हुदैँ साम्यवाद सम्म पुग्ने हो । करिब डेढ दशकको समय यता माओवादी आन्दोलन अन्योलतामा रुमलिएर शसक्त रुपमा गतिशिल बन्न सकेको छैन ।
जसका कारण देश जनभावना र जनचाहाना अनुरुप सुशासन र समृद्धीको बाटोको अग्रसर बन्न सकेको छैन । हजारौ सहिदको बलिदान, हजारौ योद्धाको रगत्, पसिना, त्याग र तपस्याले जनयुद्ध मार्फत पुरानो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै देश नयाँ संघीय गणतान्त्रिक युगमा प्रवेश गरेको छ ।
जनयुद्धको बलमा सबै खाले, विभेद, उत्पीडन र असमानता अन्त्य भएर उत्पीडित समुदायका सम्पूर्ण अधिकार संविधानमा सुनिश्चित भए पनि त्यसको पूर्ण कार्यान्वयन र संस्थागत हुन बाकी छ । यद्यपी जनयुद्धले ल्याएको सामाजिक, सांस्कृतिक रुपान्तरण र मानिसको चेतनाको उजागरण विश्वकै नमूना उदाहरण हो ।
संघीय गणतान्त्रिक युगको स्थापना र नेतृत्व गरेको माओवादीले पुनः सुशासन, समृद्धि र समाजवाद प्राप्तिको आन्दोलनको नेतृत्व गर्नुपर्ने एैतिहासिक आवश्यकता छ । वर्तमान नेपालमा शुशासन र समृद्धिको मुख्य बाधक भ्रष्टाचार, कमिसन र तस्कर हो ।
नेपालमा विकृतिको रुपमा रहेका भ्रष्टाचार, कमिशन र तस्कर अन्त्य गर्नका लागि हाल प्रचण्ड सरकारले ईमान्दारीता पूर्वक गरेका कार्य र सञ्चालन गरेको अभियानलाई शुशासन, समृद्धि र समाजवाद प्राप्तिको आन्दोलनसंग जोड्न सक्नुपर्दछ ।
जनस्तरबाट भ्रष्टाचारी, कमिसनखोर र तस्करलाई सामाजीक बहिष्कार गर्नुपर्दछ ।
हाल नेपालमा विगत भन्दा फरक दृश्य देखिएको छ, विगतमा भ्रष्टाचारी, कमिसनखोर र तस्करहरु ढाका टोपी ढल्काउदै खादा–माला सहितको स्वागत पाउदै भब्य सभा समरोहमा व्यस्त हुन्थे भने अहिले हातमा हत्कडी लगाएर अदालत र जेल लगेको दृश्य देखिन्छ ।
नेपालमा भ्रष्टाचार नहुने सरकारी कार्यालय सायदै देख्न पाईन्छ तसर्थ अनेरास्ववियू (क्रान्तिकारी) भ्रष्टाचारको ईपी सेन्टरको रुपमा रहेका कुनै पनि सरकारी संस्थामा कुनै पनि किसिमका र आकारका भ्रष्टाचारको सूचना र प्रमाण पाएको खण्डमा त्यस्ता भ्रष्टाचारी, कमिसनखोर र तस्करलाई गाउँ–गाउँ, शहर–शहर बाट लखेट्ने छ ।

जनतासामु उपस्थित गरेर समाजिक बहिस्कार गर्ने छ । भ्रष्टाचारको नियमन र अन्त्य गर्नका लागि अनेरास्ववियू (क्रान्तिकारी) जुनसुकै सरकारी तथा गैरसरकारी संघ संस्थासंग, देशभक्त र प्रगतिशील शक्तिसंग सहकार्य गर्न तयार छ । साथै प्रचण्ड सरकारको प्रशंसनीय काममा थप निरन्तर रचनात्मक र सिर्जनात्मक सल्लाह सुझाव दिईरहने छ ।

अनेरास्ववियू (क्रान्तिकारी) ले भ्रष्टाचार अन्त्यको महान् अभियानमा समर्थन र एक्यबद्धता जनाउन ‘ सुशासन प्रचण्ड सरकारको सरोका ! भ्रष्टाचार बिरुद्ध नागरीक हस्ताक्षर’ अभियान देशव्यापी सञ्चालन गरेको छ ।

आवश्यक परेको खण्डमा थप कार्यक्रमको पनि आयोजना गर्ने छ । भ्रष्टाचारको विरुद्धमा विशाल आदिवेरी सृजना गर्ने छ । अबको शुशासन र समृद्धि श्रमजीवी जनताको झुपडी–झुपडी सम्म, गरीबको गाँस–गाँस सम्म र प्रत्येक जनताको जीवनस्तर सम्म पुग्नुपर्दछ ।

हाल प्रचण्ड सरकारको शुशासन र समृद्धि हँदै समाजवादको यात्रामा सम्पूर्ण देशभक्त र प्रगतिशील नेपाली नागरीकलाई सहभागि हुन र समर्थन गर्न हार्दिक अपिल गर्दछु ।
लेखक सुजन सापकोटा सहिद परिवारका सदस्य तथा अखिल क्रान्ततिकारी केेेेन्द्रीय सदस्य हुन।

सम्बन्धित समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
विचार

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ
प्रमुख समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
प्रमुख समाचार

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

Private: को हुन (स्ववियु) चुनावमा स्वतन्त्र उम्मेदर बन्न खोजीकी विप्लवी
विचार

स्ववियुमा छात्राहरुको आवाज कहाँ सुनौ ?

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
प्रमुख समाचार

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद