२०८३ जेष्ठ ३१, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशीदाको पिडाले अनाथ महसुस गरेको छु ः भण्डारी

युवालाई देशमै रोजगारी

गण्डकी प्रेस
कार्तिक २२, २०७९ १९:०४ मा प्रकाशित
राजनिती
विदेशीदाको पिडाले अनाथ महसुस गरेको छु ः भण्डारी
8
SHARES
Share on FacebookShare on Twitter

पोखरा, कास्की क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्य उमेरद्धार विजय बहादुर भण्डारीले युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर्ने बताएका छन् ।
रोजगारका लागि हरेक घरका युवा विदेशिदा घर शुन्य भएको र बाल्यकालमा अनाथको जिवन जसरी विताएको पिडा आफुले पनि भोगेको सुनाउँदै भण्डारीले देशमै रोजगार तथा व्यवसाय संचानलको नीति लिएर आउने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका भण्डारीले आफ्नो वडामा मतदातासँग भेटघाट गर्दै उक्त कुरा बताएका हुन् । ‘मलाई निकै रुन मन लाग्छ । यो देशको हालत देखेर । आज एउटा धनी व्यक्ति विदेश घुम्न गयो भनेपनि कामदारको लाइनमा बस्नुपर्छ । हामी बेचिएका छौँ’ उनले भने,‘मेरो पनि २० वर्ष आमाबाबा विहिन भएर वितिसक्यो । त्यतिन्जेल मलाई अनाथ भएको महसुस भयो । आज देशमा विदेशीनेको संख्या बढ्दा साना जति अनाथ बुढोसकाल लागेका जति वेसाहारा भएका छन् ।’ यस्तो अवस्था अहिलेको व्यवस्थाले आएको बताउँदै उनले आफ्नो उम्मेदवारी युवालाई स्वरोजगार बनाउने रहेको स्पष्ट पारे ।

चुनावी घरदैलो अभियानमा वडाबासीहरुले अहिलेसम्म दिएको मत खेर गएको भन्दै भण्डारीलाई जिताउने आस्वासन दिए । स्थानीयहरुले आजसम्म जतिपनि जितेर गए उनीहरुले यस ठाउँको कुनै विकासका कामहरु नगरेको गुनासो पोखे । भण्डारीको उमेरद्धारीले वडामा ठुलो आशा र भरोशा जागेको स्थानीयहरुले बताएका छन् ।
वडाबासीहरुसँग मत माग्दै भण्डारीले विजयी भएमा जनताका प्रत्यक्ष आवश्यक पर्ने समस्याहरुलाई पहिलो प्राथमिकमा राखेर काम गर्ने व्यवस्था मिलाउने बताए । ‘जसरी मत माग्न तपाईहरुको घरदैलोमा आएको छु, त्यसरीनै विजयी भएपछि पनि तपाईहरुको समस्या र पिर ब्यथा बुझन घर घरमा आउनेछु’ उनले भने ।
चुनावी घरदैलो अभियानमा जेष्ठ नागरीकहरुले बृद्ध अबस्थामा भोग्नु परेका समस्याका बारेमा सुनाए । उनीहरुले आफुहरुको हकहितको निम्ति अन्य पार्टीले ध्यान नदिएको बताए ।
बृद्ध अबस्थामा घरबाट हेला भई बृद्धा आश्रममा बस्नु पर्ने जस्ता समस्याको समाधान गर्न तर्फ कसैको ध्यान नपुगेको बताउँदै भण्डारीले जेष्ठ नागरीकहरुको बारेमा नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
बिज्ञान र प्रविधिको समयमासमेत पुराना सोच र अन्धविश्वास चिन्तन भएका नेताबाट देशको विकास र स्वरुप परिर्वतन हुन नसकेको कारण भिजन भएका युवा वर्गको खाँचो रहेको बताए ।
‘युवालाई अब देशको शासन सत्ता सुम्पिनु पर्दछ । अनिमात्र देश र जनताको भलाईका साथै हित हुने छ ।’ एक वृद्धले भने ।

सम्बन्धित समाचार

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
अपराध

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

यस्तो छ मन्त्री परिषद्को पहिलो ४ निर्णय
प्रमुख समाचार

यस्तो छ मन्त्री परिषद्को पहिलो ४ निर्णय

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री
प्रमुख समाचार

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

चर्चित खबरहरु

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश