२०८३ कार्तिक ११, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वरू प्रतिगामी कहलिन्छु भने प्रतिगामी नै सहि

गण्डकी प्रेस
साउन २१, २०७८ १०:४२ मा प्रकाशित
विचार
वरू प्रतिगामी कहलिन्छु भने प्रतिगामी नै सहि
55
SHARES
Share on FacebookShare on Twitter


 म हुर्कदै गर्दा, अलि–अलि बुझ्ने बन्दै गर्दा जनयुद्ध हुदँै जनआन्दोलन भयो । वामपन्थी परिवारको पृष्ठभुमी भएको मेरो घरमा मैले संघीयता, धर्मनिरपेक्षता जस्ता धेरै नयाँ–नयाँ शब्दहरू सुन्दै हुर्किएँ । पाउनुपर्ने पारिश्रमीक समयमा नपाएर स्कूलको फिस तिर्न नसकेर रिजल्ट रोक्किदा रिसको आवेगले मुर्मुराएका मेरा बुबा कसरी कम्युनिष्ट हुन पुगे भन्ने बुझ्दै गएँ । घरमा आर्मीले बुट बजार्दै माक्र्स र लेनिनका ठेलिहरू पढ्ने मेरा बाबाको कोठामा छापा मार्दा त्यस्तै ७–८ बर्षको मरो बाल मष्तिस्कमा नराम्रो आघात पुग्न गयो ।
बुबाको छत्रछायाँमा हुर्कदै गर्दा, अझ बुबाले लेख्ने क्रान्तिकारी कविता पढेर हुर्कदै गर्दा, अर्को कोणबाट बुझ्न नपाएको म तिनै क्रान्तिकारी भनिएका एजेन्डातर्फ अलि ढल्कन थालेँ । मेरी दिदी त झन्, त्यहि धरातलमा टेकेर परिवर्तन गर्छु भनि राजनीतिमै होम्मिन पुग्नुभयो । हुन पनि किन नहोस ? हामीले देखेको, बुझेको नै त्यति थियो । त्यो बेलाको समय नै त्यस्तै थियो । गरिब र धनिबिचको खाडलले निम्त्याएको अन्तरद्वन्दबिच हामीसंग आशाको किरण नै त्यहि त थियो । अनि विचार र त्यो विचारले विजारोपण गरेको अग्रगामी कहलिएका सपना पनि त मिठै थियो । विचार त कसैको गलत थिएन ।
यस मानेमा, वरू प्रतिगामी कहलिन्छु भने प्रतिगामी नै सहि ! त्यसैले रविन्द्र मिश्रजीले ल्याएका दस्तावेज “मार्ग परिवर्तनः विचारभन्दा माथि देश” लाई मिहिन रूपले अध्ययन गर्दा मलाई भने ऐतिहासिक महत्व बोक्ने एक यथार्थपरक दस्तावेज लाग्यो ।
तर, त्यो विचारलाई सहि गन्तव्यमा पु¥याउन चयन गरीएको मार्ग सहि नहुन पनि त सक्दो रहेछ भनेर बिस्तारै बुझियोँ । खैर ! बटुलेका ज्ञान, अनुभव र आफ्नो चेतनाको समिश्रणले जे भन्छ मानिसले त्यहि सहि ठान्दो रहेछ । अझ अभ्यास गर्दै, अनुभव गर्दै जाने थालँे राजनितीमा । सहि र गलत भन्ने सायदै कुनै कुरा होलान् । त्यसैले गन्तव्य चयन गरेर अगाडि बढ्नु महत्वपुर्ण कुरा हो । अनि यात्राको गन्तव्यमा पु¥यान बिचार र सामथ्र्य भएका यात्रीहुनु झनै महत्वपुर्ण हुन्छ । तर, त्यतिकै महत्वपूर्ण सहि मार्ग पहिल्याउनु पनि हुन्छ । कहिलेकाँहि मार्ग ठ्याक्कै ! ठम्याउनमा कमजोरी पनि हुन सक्छ । त्यो मानविय त्रुटि स्वभाविक पनि हो । कहिलेकाँहि अगाडि बढ्दै गर्दा भिरमा पुग्न पनि सकिन्छ । केहि तेजिला आँखाहरूले त्यो भिर अलि परबाटै देखेर फर्कौ बाटो अलिकति बिराईएछ भन्लान् । त कोहिले “अग्रगमन” “अग्रगमन” भन्दै भिरमै पुगेर देख्लान अनि फर्कलान् ।
साथीहरु, कम्रेडहरू पछाडि फर्कनु त । प्रतिगमन हो त्यसैले भिरै भएपनि अगाडि बढ्नुपर्छ भन्दै भिरबाट हाम फाल्न पनि तयार हुनु, मेरो लागि त्यति विवेकपुर्ण ठहरीदैन । यस मानेमा, वरू प्रतिगामी कहलिन्छु भने प्रतिगामी नै सहि ! त्यसैले रविन्द्र मिश्रजीले ल्याएका दस्तावेज “मार्ग परिवर्तनः विचारभन्दा माथि देश” लाई मिहिन रूपले अध्ययन गर्दा मलाई भने ऐतिहासिक महत्व बोक्ने एक यथार्थपरक दस्तावेज लाग्यो । सुरूमा त ती रविन्द्र जसलाई मैले बाल्यकालबाटै नियाले, पछिल्ला समय विताए, तिनै व्यक्तिले आज यस्तो दस्तावेज किन ल्याए होलान् भनेर घोतलिए पनि ।
अनी बुझँे, केहि पढेर, केहि रटेर त केहि देखेर आग्रह–पुर्वाग्रहपुर्ण विचार बोक्नेहरू, आफुलाई केन्द्रमा राखेर, आफुलाई सर्वज्ञानी ठान्दै आफ्नै विचार लाद्न खोज्छन् । त केहि मिश्रजी जस्ता व्यक्ति आफू अनुकुल नभएपनि विचार भन्दा माथि देशलाई राखेर सोच्दछन् ।

सम्बन्धित समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली
प्रमुख समाचार

असहमतिको संमान नगर्ने अलोकतान्त्रिक नेतृत्व- केपी ओली

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”
विचार

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ
प्रमुख समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध
प्रमुख समाचार

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

Private: को हुन (स्ववियु) चुनावमा स्वतन्त्र उम्मेदर बन्न खोजीकी विप्लवी
विचार

स्ववियुमा छात्राहरुको आवाज कहाँ सुनौ ?

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य
प्रमुख समाचार

अन्तर्राष्ट्रिय अपांगता दिवसको महत्व र उद्देश्य

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

आजको राशिफल २०७८ असार १५ गते मंगलबार

आजको राशिफल २०७८ साल भाद्र २० गते आइतबार

आयल निगमले ५ विद्यार्थी संगठनलाई वार्तामा बोलायो

निजी र सरकारी सवारीसाधनमा जोर बिजोर लागू गर्न निगमको प्रस्ताव