कास्की । माछापुच्छ्रे गाउँपालिका १ रूम्जा बस्ने २६ वर्षीया कल्पना लामिछाने काफ्लेको घरबाट करिब ६ तोला सुन, नगद २ लाख रूपैयाँ र मोबाइल १ थान बिहीबार राति चोरी भएको छ । लामीलानेको घरमा चोरी गर्नेको समूह नै आएर लुटपाट गरेको कास्की प्रहरीले जानकारी दिएको छ । चोरी गर्नेको समूहको खोजी कार्य तिब्र भएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-