कास्की, मादी गाउँपालिका ५ बयरघारीस्थित बिजयपुर खोलाले बगाएर पोखरा महानगरपालिका २० भलाम बस्ने ५४ वर्षीया बासुदेवी गरूङको बिहीबार राति मृत्यु भएको छ । खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु प्रहरीले जानकारी दिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-