२०७९ असार १९, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहियो ः नेता पौडेल

गण्डकी प्रेस
असार १०, २०७८ १५:५६ मा प्रकाशित
राजनिती
सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहियो ः नेता पौडेल
24
SHARES
Share on FacebookShare on Twitter


तनहुँ ५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् । स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले सक्षम नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिए ।

“मुलुक दुई धु्रवमा विभाजि छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौ,” उनले भने, “हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।” वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताए ।

सो अवसरमा उनले तनहुँका दश र लमजुङका एक स्थानीय तहलाई करिब रु ३५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सबै पालिकालाई एक९एक थान अक्सिजन कन्सन्ट्रेटर सहित फेसशिल्ड, मास्क, पिपिई लगायतका सामग्री हस्तान्तरण रिएको थियो ।

यहाँका व्यास, शुक्लागण्डकी, भिमाद, शुक्लागण्डकी नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, म्याग्दे, घिरिङ, ऋषिङ र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । साथै तनहुँको दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका लागि पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिले संयोजन गरेको कार्यक्रममा ११ अक्सिजन कन्सन्ट्रेटर, फेसमास्क १३ हजार ५०, एन९५ मास्क एक हजार तीन सय ५०, पिपिई चार सय ४० लगायतका सामग्री हस्तान्तरण गरिएको जानकारी दिइएको थियो ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा पुन:स्थापित भएपछि आज पहिलो बैठक बस्दै
प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्दै

एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम
प्रमुख समाचार

एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा
राजनिती

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान
राजनिती

एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : प्रचण्ड

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार
प्रमुख समाचार

स्थानिय निर्वाचनमा कृष्ण थापालाइ हराउने योजना बनाएका ३ निलम्बन

०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त
प्रमुख समाचार

सत्ता गठबन्धन : स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

६ सयबढी डोज कोरोना खोप चोरी

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

चर्चित खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

आँबुखैरेनीमा माओवादीका शुक्र चुमान विजयी

आँबुखैरेनीमा माओवादीका शुक्र चुमान विजयी

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मुखियालाई गोली हानेको अभियोगमा अभियोगमा दुई जना पक्राउ