काठमाडौं ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार असंवैधानिक रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार असंवैधानिक रहेको अन्तरिम आदेश दिएको हो ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच सदस्यीय मन्त्रिपरिषद हुने कायम हुने भएको छ । जनता समाजवादी पार्टी ९जसपा०का सांसदसहितको मन्त्रिपरिषद विस्तार असंवैधानिक रहेको आदेशपछि ओली सरकार थप अप्ठ्यारोमा परेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-